रौतहट १२ बैशाख । रौतहटको परोहा नगरपालिकाले कोभीड़ १९ बाट प्रभावित भएका बर्गहरुलाई पहिलो चरणको राहत वितरण संपन्न गरेको छ ।नेपाल सरकारको निर्देशनमा प्रदेश सरकारले निर्धारण गरेको मापदंड अनुसार विपन्न गरीव तथा असंगठित क्षेत्रमा कार्य गर्ने श्रमिक मजदुर...
रौतहट १२ बैशाख । रौतहट जिल्लामा कोभीड़ १९ को संक्रमण भएको व्यक्तिलाई उपचार गर्नमा सहयोग पुग्ने उदेश्यले वर्ल्ड भिजन इंटरनेशनल नेपालले सहयोग गराएको कोभीड़ १९ प्रतिकार्यको पीपीई सेट तथा थर्मल गण शुक्रवार प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाइ हस्तानान्तरण गरिएको...
सर्लाही, १२ बैशाख । सर्लाहीको लालदबन्दी नगरपालिकामा अघि केही बेर पहिला आएको हावाहुरी र असिना पानीका कारण दजैनौ घरको छाना उडेको छ । आधा किलो सम्मको असिनाका कारण घरमा लगाएको खपडा सबै फुटेको लालबन्दी नगरपालिका १६ का स्थानीय बासिन्दा...
रौतहट, १० बैशाख। रौतहटको गरुडा नगरपालिकाले आज नरकटिया टोलमा बासिन्दाहरुलाई खाद्यान्न वितरण गरेको छ । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका बेला आफना नगरका अतिविपन्न, गरिब तथा दैनिक ज्यालादारी गरी जिविकापार्जन गर्ने परिवारलाई । रौतहटको गरुडा...
रौतहट, ११ बैशाख। विश्वमा महामारीको रुपमा फैलिएको कोभिड १९ को संक्रमणवाट मानव जिवन कष्टमा परेको वेला रौतहटमा केही स्थानिय तहमा राहतमा राजनितिक बढी देखिएको छ । विपदको वेलामा संक्रमणको विरुद्ध एक जुट भएर लाग्नुपर्नेमा स्वार्थी भावना लिएका केही निर्वाचित...
रौतहट ११ बैशाख ।रौतहटको ईशनाथ नगरपालिका वडा न ८ का वडाअध्यक्ष सेख चाँदअलीले आफ्नो वडाका ज्यालाादारी गरेर खाने ५०० सय जना विपन्न परिवारलाई राहत वितरण कार्य गरेको छ ।राहत समाग्रीमा रहेको चामल,२० किलो,दाल,२ किलो, नुन,१ किलो खाने तेल,१ लिटर...
रौतहट ११ बैशाख । रौतहटको बंकुलस्थित एक होटेलमा गएराति आगलागी भएको छ । बंकुलचोकस्थित होटेल रजनी मिटहाउमा बुधवार राति १ बजे बिद्युतको तार सर्ट भएर आगलागी भएको थियो ।आगलागीबाट होटेलमा रहेको फ्रिज, स्टेपलाइजर, एलईडी टिभी, फर्निचर, विभिन्न ब्राण्डका मदिरा बियर...
काठमाडौं ११ बैशाख । नेपालमा फेरि २ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ जना संक्रमित थपिएको पुष्टि गरेको छ । उदयपुर र जनकपुरमा दुईजनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिनुभएको...
काठमाडौं, ११ बैशाख । संघीय समाजवादी पार्टी फुटाउने आफ्नो रणनीतिलाई असफल बनाए पछि प्रधानमन्त्री केपी शर्मा ओली कति रुष्ट भएका रहेछन भन्ने कुरा मध्यरातमा वालुवाटारबाट गरिएका गतिविधीले देखाएका छन्। संघीय समाजवादी र राष्ट्रिय जनता पार्टी फुटाएर आफूले ल्याएको अध्यादेशलाई कार्यान्वयन...
सर्लाही, ११ बैशाख । सर्लाहीको पश्चिम दक्षिण क्षेत्रमा पर्ने नेपाल भारत सिमावर्ती विष्णु गाउँपालिकामा विपन्न , दलित तथा श्रमिक नागरिकहरुमा राहत वितरण सुरु भएको छ ।कोरोना भाइरसको संक्रमणलाई रोक्न सरकार द्वारा लागू गरिएको लकडाउनका कारण पिडित भएका दलित, विपन्न...

भरखरै प्राप्त

धेरैले पढेको