रौतहट २१ चैत । दाइजो नलिने बाचा गरेर बुुहारी बनाउन बोलाका ४० वर्षीय अब्दुला अन्सारीले एक किशोरीलाई बलात्कार गरेको रहस्य खुलेको छ । आफ्नो छोराको फोटो देखाएर बुुहारी बनाउने भन्दै बोलाएर १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा बारा कलैया...
राैतहट, २० चैत ।
यमुनामाई गाउँपालिका वडा नं. १ का अध्यक्ष नन्दलाल राय यादवले विश्व भरि महामारीको रुपमा रहेको काेराेना नियन्त्रण तथा राेकथामका लागि २५ हजार नगद दिने घाेषणा गरेका छन् ।
वडा अध्यक्ष अाज अाफ्नाे समाजिक संजाल फेसबुकमा स्टेटस...
रौतहट २० चैत्र ।
रौतहटको कटहरिया नगरपालिकामा क्वारेन्टाइनमा रहेको नगर प्रमुख सियाराम कुशवाहा ले आज क्वारेन्टाइनमा अनुगमनको क्रममा अनेक आवश्यक सामग्रीहरु पुर्याएका हुन । कोरोना भाईरसको संकामा बिरामिलाई उपचार गर्न स्वास्थ्यकर्मिहरु लाई ५० थान पि पि ई ,१०...
काठमाडौं २० चैत्र । नेपालमा छैटौं कोरोना भाइरस कोभिड १९ को संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले नेपालमा कोरोना संक्रमित व्यक्तिको संख्या ६ पुगेको जानकारी दिएका हुन् ।छैटौं व्यक्ति पनि...
विराटनगर, २० चैत्र । मोरङको विराटनगरको अशोक चौकमा लायंस क्लब अफ ग्लोबल विराटनगरले गरिब, असहाय मजदूर लगायत बिपन्न २ सय परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको छ । विश्वमा महामारीको रुपमा र फैलिएको कोराना भाइरसका कारण र नेपालमा सरकारले जारी...
रौतहट, २० चैत्र।
कोरोना संक्रमण रोक्नका लागि गरिएको लकडाउनको मार खेपि रहेका विपन्न, गरीव परिवारलाइ परोहा नगरपालिकाले राहत सामग्री वितरण थालेको छ । नगरपालिकाका ९ वटै वड़ामा रहेका सबै वर्ग र जातका विपन्न, गरीव रआर्थिक अवस्था कमजोर भएका...
सलार्ही, २० चैत्र ।विश्वभरि महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउन प्रभावितका लागि हरिपुर नगरपालिकाले विभिन्न ३ निर्णयहरु गरेको छ । आज बसेको आकस्मीक बैठकले नगरपालिकाक्षेत्र भित्र रहेको असंगठित क्षेत्रमा कार्यरत श्रमीक वर्ग तथा असाहयहरुलाई...
रौतहट, २० चैत्र । कोरोना भाइरससँग जुधिरहेका बेला आफना वडावासीलाई भाइरसबाट जोगाउन रौतहटको गरुडा नगरपालिका वडा नं ९ रघुनाथपुरको सिस्वा टोलमा आज माक्स र साबुन वितरण गरिएको छ ।
सिस्वाका वडा अध्यक्ष राजेश कुमार सहनीले आज आफना वडामा...
रौतहट २० चैत । रौतहट स्थित कोरोना भाईरस संक्रमणको आशंकामा क्वारेन्टाईनमा बस्ने संकास्पद बिरामीको संख्या दैनिक बढदैगएको छ । लकडाउन सुरुभए दखी नै भारत लगायत बिभिन्न स्थान बाट आउनेहरुलाई १६दिन सम्म क्वारेन्टाईनमा बस्नुुपर्ने मिलाईएको ब्यव्सथा अनुसार क्वारेन्टाईनमा बस्नेको संकास्पद...
पर्षा १९,चैत । कोभिड–१९को सङ्क्रमण रोक्न देशव्यापी लकडाउन अवज्ञा गर्ने ३५२ जना भारतीय नागरिकलाई आज पर्सा प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको छ । देशको विभिन्न स्थानमा रही काम गर्दै आएका भारतीय नागरिक वीरगञ्ज नाकाबाट भारततर्फ जाने क्रममा बिहान १ बजे...














