राजेश कुमार शर्मा ।
बिराटनगर, २ जेस्ठ । भारतको हरियाणा र दिल्ली बाट दुई बिरामी उपचार गराई आठ जना आज साझ ७ बजेको समयमा नेपाल प्रवेश गरेका छ्न ।
भारतमा रेल्वे सेवा सुरु भए संगसंगै नेपाल भारत सिमा जोगबनिमा नेपाल प्रवेश...
निरन्जन बम।
बहराइन । झण्डै दुई बर्ष अगाडी रोजगारिको सिलसिलामा बहराइन आएका गुल्मिका २९ बर्षिय युवा मीन बहादुर केसि सदाका निम्ति बहराइनमै अस्ताएका छन। बहराइन स्थित स्क्युरिकोर कम्पनिमा सेक्युरेटी गार्डमा आएका मीन बहराइनको हिद स्थित खलिफा बिन सलमान पोटमा बिगत...
बारा, २ जेष्ठ । कोरोना सङ्क्रमितको सख्या दिनानुदिन बढ्दै गएपछि बाराका करिब ४० जना पत्रकारहरूले कलैया अस्पतालमा कोरोनाभाइरस परीक्षणका लागि चिकित्सक समक्ष स्वाब दिएका छन् ।समाचार सङ्कलन गर्न फिल्डमा गएका ४० जना पत्रकारले कोरोनाबाट आफू सुरक्षित भए नभएको पत्ता...
जनकपुरधाम, २ जेष्ठ । देशैभर कोरोना संक्रमितको संख्या बढ्न थालेपछि प्रहरीले प्रदेश २ मा लकडाउनलाई कडा बनाएको छ । सवारी साधनहरु निर्वाधरुपमा हिँड्न थालेपछि प्रहरीले पछिल्लो दुई दिनदेखि लकडाउनमा कडाइ गरेको हो ।
यसैबीच प्रहरीले बिनापास गाडी चलाएको भन्दै प्रदेश...
काठमाडौं, २ जेष्ठ । नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार राति ८ः १५ मा सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र...
तनहुँ, २ जेष्ठ । व्यास नगरपालिका–६ बाह्रबिसेमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । बाह्रबिसेको साँगेखोलामा डुबेर शुक्रबार बिहान १२ वर्षीय अंकित रानाको मृत्यु भएको हो ।
साथीसँग पौडी खेल्न गएका रानाको खोलामा डुबेर मृत्यु भएको कार्यालयका प्रहरी नायव...
जनकपुरधाम,२ जेष्ठ । प्रदेश १ स्थित कोशी अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । उनको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार उनलाई डिस्चार्ज गरिएको हो ।
लकडाउनको २७ औं दिनमा उदयपुरक्क ३५ वर्षीय एक पुरषलाई डिस्चार्ज गरिएको स्वास्थ्य...
रौतहट, २ जेष्ठ । कोभिड १९ विरुद्ध रौतहटका पत्रकारलाइ Rdc Nepal ले १०० थान प्रेस ज्याकेट हस्तान्तरण गरेको छ । विपतमा खटिएका रौतहटका संचारकर्मीले एकरुपको ज्याकेट प्रयोग गर्ने र सुरक्षा मा खटिएका सुरक्षाकर्मिलाइ चिन्न सजिलो हुने उदेश्यका साथ हस्तान्तरण...
पर्सा, २ जेष्ठ । कोरोना संक्रमित व्यक्ति आइसोलेसनबाट भागे प्रहरीले गोली हान्न सक्ने भएका छन् । संकट व्यवस्थापन समितिको आज बसेको बैठकले कोरोना संक्रमित व्यक्ति उपचारको क्रममा आइसोलेसनबाट फरार भए उनीहरुलाई गोली हान्न सक्ने अधिकार प्रहरीलाई दिने निर्णय गरेको...
सिरहा २ जेष्ठ । गोलबजार नगरपालिका बल्कवाबाट प्रहरीले लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा नगरपालिका– १० पदमपुरका ६५ वर्षीय लक्ष्मी पासवान र सिरहा नगरपालिका–१२ सारस्वरका ४० वर्षीय मोहम्मद अलाउद्दिन मियाँ रहेका छन् ।
पासवानले बोकेको...














