बीरगन्ज, ३ जेष्ठ । बीरगन्जको प्रतिमा चौकमा फेला परेको बम सेनाले डिस्पोज गरेको छ । आज साँझ प्रतिमा चौकस्थित नेपाल आयल निगमको गेट अगाडि राखिएको बम सेनाको बम डिस्पोजल टोलीले केहीबेर अघि डिस्पोज गरेको हो ।खबर पाए लगत्तै नेपाली...
रौतहट, ३ जेष्ठ। नेपाल पत्रकार महासङ्घ रौतहट शाखालाई रौतहटको देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र पटेलले ६० थान टिसर्ट हस्तान्तरण गरेको छ। शाखाको सभाहलमा ६० थान टिसर्ट नगर प्रमुख धर्मेन्द्र पटेलले महासंघका अध्यक्ष एवम सचिवलाई हस्तान्तरण गर्नु भएको हो...
बारा ३ जेष्ठ । बारामा एक प्रहरीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक जना प्रहरी जवानलाई कोरोना भाइरसको संक्रमण भएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले पुष्टि गरेका हुन् । उनमा कोरोना संक्रमण...
राेजी पराजुली ( ब्युराे प्रमुख) ।
काठमाडौं, ३ जेठ ।
विश्व व्यापी महामारीको रुपमा रहेकाे काेराेना भाईरस नियन्त्रणका लागि सरकारले गरेकाे लकडाउनकाे ५४ वा दिन राजधानी काठमाडौं सुनसान देखिएकाे छ ।
सरकारले विभिन्न चरणमा घाेषणा गरेको लकडाउनका कारण सर्वसाधारण...
विरगंज, ३ जेष्ठ ।
माननीय स्वास्थ्यमन्त्रीज्यू,
नमस्कार ।म वीरगञ्जका कोरोना संक्रमित दुई पत्रकारमध्येको एक हुँ । अर्का पत्रकारलाई तपाईं व्यक्तिगत रुपमा चिन्नुहुन्छ । उहाँ मन्त्रीज्यूको फोन आयो भनेर मसँग खुसी हुँदै हुनुहुन्थ्यो ।
म भने खुसी हुन सकेको छैन । मलाई...
रौतहट, ३ जेष्ठ । रौतहटमा दलित महिलामाथि कुटपिट भइरहेको घटना साम्य पार्न गएका प्रहरीटोलीमाथि नै आक्रमण भएको छ । रौतहटको कटहरिया नगरपालिका–८ पोखरियामा शुक्रबार राति भइरहेको कुटपिट घट्ना साम्य पार्न गएका ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई सुरेन्द्र सिंह...
काठमाडौं ३ जेष्ठ। । नेपालमा फेरि कोरानो भाइरस कोभिड १९ का ३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो रिपोर्टअनुसार कपिलवस्तुका थप ३ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेहरुमा शिवराज नगरपालिका चन्द्रौटा निवासी २५,...
रौतहट, ३ जेष्ठ। नेपाल पत्रकार महासङ्घ रौतहट शाखालाई रौतहटको गरुडा नगरपालिकाका नगर प्रमुख ईन्नु राय यादव र निमित्त प्रमुख प्रशासकिय अधिकृत मो.मुस्ताक आलमले ७० थान विनचिटर (पातलो) ज्याकेट हस्तान्तरण गरेको छ।
शाखाकाे सभाहलमा ७० थान विनचिटर (पातलो) ज्याकेटनगर प्रमुख इन्नु...
रौतहट, ३ जेष्ठ ।लकडाउनको समयमा भारत लगायत विभिन्न ठाँउबाट चोरबाटो हुँदै रौतहट आएका ६२ जनालाई रौतहट प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइन पठाएको छ । लकडाउनका कारण भारतका विभिन्न सहरबाट घर आई लुकेर बसेका ६२ जनालाई रौतहट प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइन...
काठमाडौं, ३ जेष्ठ, । शनिबार नेपालमा ६ जनाकोरोना संक्रमित थपिएका छन् ।
बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ...














