काठमाडौं, ५ जेठ । रौतहट र बारामा फेरि कोरोना भाइरसका संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रि जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण्मा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । संक्रमितहरुमा रौतहट इशनाथ नगरपालिकाका...
जनकपुरधाम, ४ जेष्ठ । जनकपुरधामस्थित धनुष सागरमा एक पुरुषको शव पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको छ । मृतको पहिचान हुन सकेको छैन । घटनास्थलमा धनुषा प्रहरी पुगेर शव निकालेर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएको छ ।धनुषसागरमा भेटिएको एक...
रौतहट ४ जेष्ठ । रौतहटको बिभिन्न क्वारेन्टाइनमा चारसय ३९ जना मानिस रहेका छन । दुइ सय जनाको रिर्पोट आउन बाकी रहेको छ ।जसमध्य ६० जना महिला रहेका छन भने अन्य पुरुषहरु रहेको छन ।पछिल्लो समय भारत बाट लुकेर नेपाल...
रुपन्देही, ४ जेष्ठ । बाँकेको क्वारेन्टिनमा आइतबार बिहान मृत्यु भएका २५ वर्षीय युवाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश ५ का स्वास्थ्य निर्देशक डा। विनोदकुमार गिरीले भेरी अस्पतालमा गरिएको परीक्षणमा युवकमा कोरोनाभाइरसको संक्रमण देखिएको बताए । योसँगै...
सर्लाही, ४ जेष्ठ । सर्लाहीको दक्षिणी क्षेत्र बिष्णु गाउँपालिका ३ विश्वनाथपुर टोलबाट हतियारसहित प्रहरीले दुईजना पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा बिष्णु गाउँपालिका ३ का २५ वर्षीय मदन साह कानु र भारतको सीतामढी जिल्ला मरहाडिह १ का १९ वर्षीय अनिष...
सप्तरी । अग्निसाइर कृष्णसवरण गाउँपालिकामा बालिका बलात्कार आरोपमा युवक पक्राउ परेका छन् । गाउँपालिकाको ३ मट्टिगढाका २० वर्षीय आशाराम राम बालिका बलात्कार आरोपमा पक्राउ परेका हुन् । उनले गाईवस्तु चराउन गएकी शारीरिक रुपमा अशक्त १२ वर्षीया बालिकालाई झाडीमा लगेर बलात्कार...
झापा, ४ जेष्ठ । दक्षिण झापाको कचनकबल १ घेराबारीमा शनिबार राति सयौँको सङ्ख्यामा नेपालतिर जबर्जस्ती पस्न खोज्ने भारतीय नागरिकलाई रोक्न सीमामा तैनाथ सुरक्षाकर्मीले हवाई फायर गरेका छन् । सशस्त्र प्रहरी बल २ नं हेडक्वार्टर भद्रपुरका सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सुले...
काठमाडौं, ४ जेष्ठ । रौतहटमा एकै दिन १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्यि जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रौतहट राजपुर नगरपालिकाका १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षका पुरुषहरु...
काठमाडौँ, ३ जेष्ठ । नेपालमा कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमणबाट पहिलो मृत्यु भएको छ भने थप २ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिन्धुपाल्चोक निवासी २९ वर्षीय महिलाको मृत्यु भएको जनाएको छ । त्यसैगरी पछिल्लो कोरोना...
काठमाडौँ ३ जेष्ठ । शनिबार कोरोना संक्रमण भेटिएका महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय युवक दुबै जना नेपाली सेना रहेको पाइएको छ । स्वास्थ्य मन्त्रालयबाट आज संक्रमण पुष्टि भएका दुवै सेनाको जवान मध्यपूर्वी पृतना, महोत्तरीमा कार्यरत रहेको सेनाका...

भरखरै प्राप्त

धेरैले पढेको