काठमाडौँ ६ जेष्ठ । नेपाली काँग्रेसका सांसदद्धय गगनकुमार थापा र डा डिला संग्रौलाले प्रतिनिधि सभाको बैठकमा आज सोधेका प्रश्नहरुमा प्रधानमन्त्री केपी शर्मा ओली नाजवाफ भएका छन् ।सरकारको नीति तथा कार्यक्रममाथी भएको छलफलका क्रममा उनीहरुले सोधेको प्रश्नमा ओलीले कुनै जवाफ...
काठमाडौं, ६ जेष्ठ । स्वास्थ्य सेवा विभागमा रहेका एक जना डाक्टरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपाल सरकारको तर्फबाट छात्रवृत्तिमा अध्ययनरत एक जना डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य सेवा विभागका एक जना कर्मचारीले नाम...
रौतहट ६ जेष्ठ । रौतहटको परोहा नगरपालिकाको मेयर सेख वकिल अहिले प्रत्येक वडा र टोल टोलमा गएर किसानलाई उन्नत धानको बिउ वितरण गर्नमा ब्यस्त रहेको छन् ।
कोरोना कहरमा पनि मेयर वकिलको दैनिकि फरक देखिएको छ । सम्बन्धित वडाका वडा...
काठमाडौं ६ जेष्ठ । मोरङमा विभिन्न ब्रान्डका ५ सय ३० बोतल नक्कली मदिरासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।विराटनगर महानगरपालिका ६ बस्ने श्रवण मुखियालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
मुखियाको न्यूडिएन ट्रेडर्सको पसलमा विभिन्न ब्राण्डको बोत्तलमा नक्कली लेवल टाँस...
रौतहट ६ जेष्ठ । रौतहट जिल्लाको बृन्दावन नगरपालिका ले अन्र्तगत एकै पटक ६ स्थानमा करिब ६ सय २५ बेडको क्वारेन्टाईन कक्ष निर्माण गरेको हो ।मेयर रामस्नेही यादवले भारतबाट नेपालको सीमा नाका सम्म आएर बसेका नागरिकलाइ उद्दार गरेर क्वारेन्टाईनमा राख्ने...
काठमाडौँ, ५ जेष्ठ । नेपाल प्रहरीले ६० प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवाका लागि सिफारिस गरेको छ ।
आइतबार साँझ प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले निरीक्षकहरूलाई डीएसपी बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।
निरीक्षक...
राैतहट, ५ जेठ ।
विश्वमा महामारीको रुपमा रहेकाे काेभिड- १९ (कोरोना) संक्रमणका बेला जोखिमपूर्ण अवश्थामा समाचार संकलन गरिरहेका रौतहटका संचारकर्मीहरुका लागी माधव नारायण नगरपालिकाले ८५ लाखको कोरोना जिवन बीमा गरेकाे छ ।नेपाल पत्रकार महासंघ रौतहटका शाखाका सदस्यहरु तथा राैतहटका...
काठमाडौं ,५ जेष्ठ । नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ५७ पुगेको छ। बाँकेको नरैनापुर क्षेत्रको क्वारेन्टाइनमा बसेका ४७ जनामा सोमबार संक्रमण पाइएको छ। त्यहाँ रहेका २ सय ७३ जनाको स्वाब संकलन गरी भेरी अस्पतालमा परीक्षण गरिएको थियो। जसमा...
काठमाडौं ५ जेष्ठ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकी महिलाको परिवारका सबै सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । सिन्धुपाल्चोककी मृतक महिलाको १३ दिने शिशुदेखि परिवारका सबै सदस्याको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।
शिशुसहित परिवारका चारै जनालाई धुलिखेल अस्पतालको...
रौतहट ५ जेष्ठ । गुजरा नगरपालिका ७ मनहर्वामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ना.४ त ५७५७ नम्बरको मकै लोड गरेको ट्याक्टर सोमबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा...













