रौतहट, २ जेष्ठ । विश्व व्यापी महामारीको रुपमा रहेको कोभिड(१९ को संक्रमण कम गर्न तथा रोकथामको लागि नेपाल सरकारले गरेको बन्दाबन्दी रौतहटको स्थानीय तहहरुमा उलंघन भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले लकडाउन कडा पार्न अति आवश्यक एम्बुलेन्स,...
काठमाडौं, १ जेष्ठ । नेपालमा थप ३ जना नयाँ कोरोना भाइरस संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अघि ८ः ३० मा सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।...
काठमाडौं, १ जेष्ठ । भारतसँगको सीमा विवादबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सीमा रक्षाको निम्ति सबै दल एक हुने बैठकमा उपस्थित् नेताहरुले प्रतिबद्धता जनाएका थिए...
काठमाडौं १ जेष्ठ । नेपाल–भारत सीमा क्षेत्र दार्चुला जिल्लाको व्याँस गाउँपालिका–१ छाङ्रु ९गागा० मा बुधबार स्थापना गरिएको सशस्त्र प्रहरी ब’ल नेपालको सीमा नि’गरानी चौकी ९विओपी०ले दुई देशबीचको सीा’माना वरपर ग’स्ती सुरु गरेको छ ।बिहीबार प्रहरी टोली महाकारी नदी किनारा...
रौतहट, १ जेष्ठ । विश्वमा महामारीको रुपमा फ़ैलीराहेको (COVID-19 ) नेपालमा पनि तेजिले फैलिदै गएको वेला कटहरिया नगरपालिकाले गरे सेनिटाईजिङटर्नेल सञ्चालनमा ल्याएको छ ।ससार चिंताजनक अवस्थामा रहेकोमा यस्तो बिपदको घडिमा नगर प्रमुख सियाराम कुशवाहाले गरेको यस कार्यको सबैले सराहना...
रौतहट, १ जेष्ठ । विश्वमा महामारीको रुपमा फ़ैलीराहेको (COVID-19 ) नेपालमा पनि तेजिले फैलिदै गएको वेला गरुडा नगरपालिकाले गरे सेनिटाईजिङटर्नेल सञ्चालनमा ल्याएको छ ।ससार चिंताजनक अवस्थामा रहेकोमा यस्तो बिपदको घडिमा नगर प्रमुख ईनु राय यादवले गरेको यस कार्यको सबैले...
काठमाडौं, ३१ वैशाख । नेपाल चकित्सक संघले उच्च शिक्षा अध्ययन र रोजगारीका सिलसिलामा विदेश गएकाहरूलाई आवश्यक प्रक्रिया पुरा गरि नेपाल फर्काउन माग गरेको छ । संघले बुधबार एक विज्ञप्ति जारी गर्दै विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई कोरोना महामारीको...
रौतहट, ३१ बैशाख । स्थानीय प्रशासनले अगामी जेष्ठ ५ गते सम्मका लागी रौतहटलाई पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयको निर्देशन तथा जिल्ला सुरक्षा समितिको बुधवार बसेको बैठकले अगामी ५ गतेसम्मको लागी लकडाउनलाई पूर्ण रुपमा कडाई...
रुपन्देही ३१ बैशाख । दुई दिनमा १५ जनामा कोरोना भाइरस संक्रमण देखिएपति रुपन्देहीका संक्रमित क्षेत्र शील गरिएको छ । सुरक्षा तथा स्वास्थ्य सतर्कतालाई ध्यान दिदै संक्रमीत क्षेत्र शील गरिएको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिनुभएको हो। रुपन्देहीमा बुधबार बिहानदेखि...
दार्चुला, ३१ वैशाख । कालापानी क्षेत्रको सीमा सुरक्षााका लागि छाङरुको गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट ९बीओपी० स्थापना गरिएको छ ।गत मंसिर महिनामा नेपाल सरकारले गरेको निर्णयअनुसार व्यास गाउँपालिका–१ छाङरुमा बाह्रै महिना सुरक्षाकर्मी बस्ने गरी बीओपी स्थापना गरिएको हो...

भरखरै प्राप्त

धेरैले पढेको