काठमाडौं, १२ भदौ ।नेपालमा कोरोना भाइरसका कारण संक्रमितको संख्या ३६ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा नेपालमा थप ९ सय २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । खबथयमब मन्त्रालयका प्रवक्ता डा...
काठमाडौं, १२ भदौ ।नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई सय नजिक पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा थप १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको जनाएको...
रौतहट १२ भदौ ।प्रहरी हिरासतमा मृत्यु भएका दलित युवा विजय रामको परिवारलाई नेपाली कांग्रेस रौतहटका सभापति तथा पूर्व सांसद कृष्ण यादवले एक लाख रुपैयाँ सहयोग गर्नुभएको छ । पीडित परिवारलाई राहत महसुस गराउन आफुले सहयोग गरेको बताउदै सभापति यादवले...
रौतहट १२ भदौ ।रौतहट जिल्लाको इशनाथ नगरपालिका २ औरैया का एकजना श्रोत नखुलेको ६ लाख भन्दा बढी रकम सहित एकजना पक्राउ परेको छन ।
औरैयाका १७ मनोज कुमार साह को साथ बाट ६ लाख ४० हजार रुपैया सहित पक्राउ परेका...
चितवन, १२ भदौ (रासस) ।सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भिमाद–५ का ४० वर्षीया राजकुमार थापा मगर, चितवनको खैरहनी–१२ सिसाहनीका २८ वर्षीय शिवराज पाठक र धादिङको धुनीबेसी–२ घर भइ...
महोत्तरी, १२ भदौ (रासस) ।कोविड–१९ त्रास छल्न जारी निषेधाज्ञाभित्रै महोत्तरीका वनक्षेत्रमा तस्करको प्रवेश बढेको छ । चैत ११ देखि साउन ७ अघिको सरकारले घोषणा गरेको लकडाउन र पछिल्लो चरणमा साउन २० यता जिल्ला प्रशासन कार्यालय महोत्तरीले पटकरपटक अवधी बढाउँदै...
बुटवल, १२ भदौ (रासस) ।लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना उपचार विशेष अस्पताल, बुटवलमा उपचाररत एक कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ४ का ६० वर्षीय पुरुषको आज बिहान २।३० बजे मृत्यु भएको अस्पतालका सूचना...
खस्यौली, १२ भदौ (रासस) ।रुपन्देहीको सैनामैना नगरपालिका –५ स्थित बुद्धनगरमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको मालवाहक ट्रकले ठक्कर दिँदा एकजना पैदल यात्रुको अकालमा मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना –६ का १६ वर्षीय विनोद विक रहेको इलाका प्रहरी कार्यालय...
काठमाडौँ, १२ भदौ (रासस) ।राष्ट्रिय मानव अधिकार आयोगले रौतहटका निरञ्जन रामको हत्यामा संलग्नको आशङ्कामा पक्राउ परी हिरासतमा रहेका विजयराम चमारको उपचारमा क्रममा मृत्यु भएको घटनाको सत्यतथ्य छानबिन गर्न सरकारसँग आग्रह गरेको छ ।आयोगका सचिव वेदप्रसाद भट्टराईले आज जारी गरेको...
लमजुङ, १२ भदौं (रासस) ।यहाँ सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा समुदायमा देखिँदै आएको कोरोना सङ्क्रमणबाट सञ्चारकर्मीसमेत अछुतो हुन सकेनन् । जिल्लाका कार्यरत २७ वर्षीय पुरुष पत्रकारलाई आज कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित सञ्चारकर्मीसहित दुई जनामा कोरोना पुष्टि भएको जिल्ला...














