रौतहट १२ भदौ ।
रौतहट जिल्लाको इशनाथ नगरपालिका २ औरैया का एकजना श्रोत नखुलेको ६ लाख भन्दा बढी रकम सहित एकजना पक्राउ परेको छन ।

औरैयाका १७ मनोज कुमार साह को साथ बाट ६ लाख ४० हजार रुपैया सहित पक्राउ परेका हुन । भारतबाट बिआर ३० टि ९२०८ नम्बरको हिरो होन्डा मोटरसाइकल चढेर हेलमेट भित्र रकम लुकाएर नेपाल तर्फ आउदै गर्दा इशनाथ ९ लौतननटोल बाट रकम बरामद भएको सशस्त्र प्रहरी रौतहटका एसपि सुर्य बहादुर सेन ओली ले जानकारी दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here