जनकपुरधाम, भदौ ११ गते ।पछिल्लो २४ घण्टामा धनुषामा ६ प्रहरीसहित थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको पीसीआर परीक्षणमा बिहीबार आएको रिपोर्टमा उनीहरूमा संक्रमण पुष्टि भएको हो ।बिहीबार धनुषामा कार्यरत चारजना...
दमौली, ११ भदौ (रासस) । पृथ्वीराजमार्गस्थित तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा सडकछेउमा रोकिराखेको ट्रक तोडफोड गरेको अभियोगमा चार युवा पक्राउ परेका छन् । ना ५ ख १६५० नं को ट्रकमा बुधबार राति ढुङ्गामूढा गरी चालकलाई हातपात गरेको अभियोगमा प्रहरीले चार युवालाई...
सप्तरी, ११ भदौ (रासस) ।श्रीमतीलाई मट्टितेल खन्याई आगो लगाएर हत्या गर्न खोज्ने एक युवकलाई आज अदालतले पुर्पक्षका लागि कारागारमा थुनामा पठाएको छ । जिल्ला अदालतको आदेशमा आरोपित सुरुङ्गा नगरपालिका–१ लक्ष्मीपुरका २५ वर्षीय दिपेन भनिने दिपेन्द्र सदालाई पुर्पक्षका लागि राजविराज...
भक्तपुर, ११ भदौ (रासस) ।पेट्रोलियम पदार्थ बोकेको बा ३ ख ५३२२ नम्बरको ट्यांकरले बा २१ च ८८०५ नम्बरको पानीको जार बोकेको मिनिभ्यानलाई ठक्कर दिँदा यहाँ आज एक जनाको मृत्यु भएको छभने तीन जना भाइते भएका छन् । दुर्घटनामा घाइते...
गोरखा, ११ भदौं (रासस) ।बालिका बलात्कारको आरोपमा पक्राउ परेका पालुङटार नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई पुपक्र्षका लागि कारागार चलान गरिएको छ ।जिल्ला अदालतमा आज भएको थुनछेकको बहसमा अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएपछि रानाभाटलाई...
रौतहट ११ भदौ ।सिमापारी भारतबाट नेपाल प्रवेश गरेका एक युवकलाई चेकजाँच गर्दा साढे २८ लाख नेपाली नोट सहित सशस्त्र प्रहरीले विहिवार विहान पक्राउ गरेको छ । सशस्त्र प्रहरीको ११ नम्वर गणलाई विशेष सुचना प्राप्त भएपछि रौतहटको इशनाथ नगरपालिकाको वडा...
रौतहट ११ भदौ।बारामा मोटरसाइकल दुर्घटनामा परी आज एक जनाको मृत्यु भएको छ । बिहान ९ बजेका समयमा महागढीमाई नगरपालिका– २ भूतहीपुल नजिकै रौतहटबाट कलैयातर्फ आइरहेको ना ६१ प ६६४० नम्बरको मोटरसाइकल आफैँ पल्टिन जाँदा चालक रौतहट जिल्ला निवासी ३५...
रौतहट ११ भदौरौतहट जिल्लाको राजदेवी नगरपालिका ७ मुडवालका एक वृद्धको मृत्यु भएको हो। उनको उपचारको क्रममा मृत्यु भएको डाक्टर उदय नारायण सिंहले जानकारी दिनुभयो । ८० बर्षीय बृध्द उनलाई स्वास फेर्न गाह्रो भएर तराइ हस्पिटलमा भर्ना गरिएको थियो। कोरोना...
काठमाडौं, ११ भदौ ।नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३ पुरुष र ५ महिला गरी थप ८ जनाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर...
बुटवल, ११ भदौ (रासस) ।बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना उपचार विशेष अस्पतालमा उपचार गराइरहेका दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । उक्त अस्पतालमा उपचाररत सङ्क्रमितमध्ये कपिलवस्तुका एक पुरुषको मृत्यु भएको करीब १२ घण्टा बित्न नपाउँदै आज बिहान करीब १०ः३०...

भरखरै प्राप्त

धेरैले पढेको