वाग्मती, १३ भदौ (रासस) ।कोरोना रोग नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको निषेधाज्ञाका कारण विगत तीन हप्तादेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योग आजदेखि सञ्चालनमा आएको छ । स्थानीय प्रशासनको स्वीकृतिमा आजदेखि उद्योग सञ्चालन गरेको उद्योगका महाप्रबन्धक प्रेमशङ्कर...
कास्की, १३ भदौ (रासस) ।पोखरामा आज थप एक कोरोना सङ्क्रमितकोे मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा सघन उपचार कक्षमा उपचारत पोखरा महानगरपालिका–१४ का ५८ वर्षीय पुरुष आज मृत्यु भएको प्रतिष्ठानका निर्देशक...
इनरुवा, १३ भदौ (रासस) ।सुनसरी सदरमुकाम इनरुवा–९ बबियास्थित भित्री सडकमा शनिबार मोटरसाइकल दुर्घटनामा परी प्रहरी हबलदारको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी बलान घर भएका सङ्घीय प्रहरी इकाइ कार्यालय धरान दरबन्दी भई जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी...
डोटी, १३ भदौ (रासस) ।कोरोना सङ्क्रमित बढ्न थालेपछि यहाँको स्थानीय प्रशासनले निषेधाज्ञा लागू गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय डोटीमा जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैैठकले भदौ १४ गते राति १२ बजेदेखि लागू हुने गरी एक हप्ताका लागि...
काठमाडौं, १३ भदौ ।नेपालमा थप दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पर्सा र पाल्पाका गरी दुई जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा लुम्बिनी मेडिकल कलेजमा उपचाररत पाल्पको तानसेन नगरपालिका–८ मदनपोखराकी ३० वर्षीया महिला रहेकी...
रुपन्देही, १३ भदौ (रासस) ।प्रदेश नं ५ मा कोरोना भाइरस सङ्क्रमितको संख्या छ हजार एक सय सय एक पुगेको छ । जसमध्ये एक हजार दुई सय ९७ जना सक्रिय सङ्क्रमित रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये करिब...
वालिङ, १३ भदौ (रासस) ।स्मार्ट सिटीको अवधारणा अन्र्तगत स्याङ्जाको वालिङ नगरपालिकाका ११५ घरका खरको छाना हटाएर जस्तापाता लगाईएको छ । नगरकार्यपालिकाको पाँचौं नगरसभाले नगरभित्रका खरका छाना हटाएर जस्तापाता लगाउने नीति तथा कार्यक्रम पारित गरेसँगै आर्थिक वर्ष २०७६÷०७७ मा ती...
निजगढ, १२ भाद्र । निजगढ नगरपालिका वडा नम्बर ११ रतनपुरीमा गत भाद्र ७ गते मेडिकल संचालकले उपचार गर्न पुगेको महिलालाई गरेको जबरजस्ती करण प्रयासको मेची महाकाली बुहारी संयुक्त आवाज बाराले बिरोध जनाउंदै पीडकलाई शिघ्र कारवाहीको माग गरेकोछ ।
मेची...
रबिन्द्र यादव
नवलपरासी, १२ भदौ ।
नवलपरासी पश्चिममा बिभिन्न ठाउँबाट अबैधरुपमा नदीजन्य पदार्थ उत्खनन कार्यमा संलग्न रहेका ७ वटा ट्याक्टर प्रहरीले अाफ्नो नियन्त्रणमा लिएको छ । शुक्रवार रामग्राम नगरपालिका वडा नं. १२ मा रहेको झरही खोलामा अबैधरुपमा नदीजन्य पदार्थ मिस्कट, बालुवा...
कृष्णनगर, १२ भाद्र । कपिलवस्तु को कृष्णनगर नगरपालिका का स्थानीय मुस्लिम अगुवाहरु लाई ईलाका प्रहरी कार्यालय कृष्णनगरमा यहि भाद्र महिनामा पर्न गएको मोहर्रम पर्व संबंधित समाजिक दूरी कायम गरि छलफल सम्पन्न गरिएको छ।
मोहर्रम पर्व मुस्लिम लगायत हिन्दू समुदाय समेत...














