रौतहट १३ भदौ ।रौतहटमा निषेधाज्ञाको समय थपिएको छ । भदौ २१ गते राति सम्मका लागी थप गरीएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । शनिवार बसेको जिल्ला स्तरिय कोभिड १९ संकट व्यवस्थापन को निर्णयले निषेधाज्ञाको समय थप गरेको हो...
गलकोट, १३ भदौ (रासस) ।बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँ रिजाल चोकको एक परिवारलाई जरिङ्गो नामको विषालु साग दिने व्यक्तिले आत्महत्या गरेका छन् । छिमेकीलाई दिएको जरिङ्गोको साग खाएर रिजालचोकका चार जना गम्भीर बिरामी परेका छन् । उनीहरुको अहिले गण्डकी मेडिकल कलेजमा...
राँझा, १३ भदौ (रासस) ।बाँकेको डुडुवा गाउँपालिका वडा नं ५ कम्दीस्थित हजरत कम्मरशाह बाबा दर्गाह सरिफ मजारका मुजावीर ९पुजारी० बलात्कारको अभियोगमा पक्राउ परेका छन् ।हजरत कम्मरशाह बाबा दर्गाह सरिफ मजारमा लामो समयदेखि पूजापाठसँगै झारफुकसमेत गर्दै आएका पुजारी नजिर मोहम्मद...
खोटाङ, १३ भदौ (रासस) ।बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर यहाँ एक बालकको मृत्यु भएको छ । ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका २३ वर्षीय मानकाजी तामाङले बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर सोही स्थानका १२ वर्षीय शैलेन्द्र तामाङको मृत्यु भएको हो...
पर्सा, १३ भदौ (रासस) ।विगत २४ घण्टाभित्र पर्सामा तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उपचार गराउन विभिन्न अस्पताल पुगेका एक महिला र दुई पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । मृतक तीनै जना वीरगञ्ज महानगरपालिका निवासी...
काठमाडौँ, १३ भदौ (रासस) ।नेपाल पत्रकार महासङ्घ माउण्टेन टेलिभिजन प्रतिष्ठान शाखा ललितपुरले माउण्टेन टेलिभिजनका समाचारदाता दिवाकर शाहले समाचार लेखेकै कारण उनीमाथि ज्यान मार्ने धम्की आएको भन्दै खेद प्रकट गरेको छ ।प्रतिष्ठानले आज प्रेस विज्ञप्ति जारी गरी माउण्टेन टेलिभिजनका सप्तरी...
रौतहट १३ भदौ ।ईलाका प्रहरी कार्यालय गरुडामा कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका विजय रामको मृत्यु भएपछि गरुडाका प्रहरी नायव उपरिक्षक ज्ञानकुमार महतो प्रदेश प्रहरी कार्यालय जनकपुरमा तानिएका छन् ।गरुडा नगरपालिका वडा न. ८ जिगंडवाका २० वर्षीय निरन्जन रामको घाटी...
चितवन, १३ भदौ (रासस) ।चितवन मेडिकल कलेजमा उपचाररत एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा आज मृत्यु भएको हो । मिर्गौलाको समस्याका कारण यही साउन २६ गते अस्पताल भर्ना...
महोत्तरी, १३ भदौ (रासस) ।पूर्व­पश्चिम राजमार्गको महोत्तरी जिल्लामा पर्ने बर्दिवास नगरपालिका–१ मा भारतीय लरी ट्रकजस्तै लामो गाडी० को ठक्करले एक टेम्पो अटो चालकको मृत्यु भएको छ । बर्दिवासचोकमै रोकिराखेको ना३स २३६१ नंको टेम्पोलाई आरजे ०२ जिवी ३३४७ भारतीय...
चितवन, १३ भदौ (रासस) ।चितवन मेडिकल कलेजले स्थापना गरेको पिसिआर प्रयोगशालामा जिल्लाका १० हजार नागरिकको परीक्षण निःशुल्क गर्न तयार रहेको जनाएको छ । परीक्षणका लागि आवश्यक रिएजेन्ट उपलब्ध गराउन अनुरोध गर्दै सहयोग गर्न तयार रहेको जनाएको हो । अस्पतालका...

भरखरै प्राप्त

धेरैले पढेको