काठमाडौँ, १६ माघ | शहीद दिवसको अवसर पारेर नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘राष्ट्र निर्माणमा शहीदको बलिदान’ विषयक चित्रकला कार्यशाला तथा कला प्रदर्शनी आयोजना गरिएको छ । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कार्यशालामार्फत शहीदले समाज र देश निर्माणमा पु¥याएको योगदानलाई स्मरण गरिएको बताउनुभयो...
सल्लेरी (सोलुखुम्बु), १६ माघ | सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–६ मुक्लीस्थित ऐतिहासिक ओगानेम (दरबार) क्षेत्रको अध्ययन अनुसन्धान सुरुआत गरिएको छ । दूधकोशी गाउँपालिकाले उक्त क्षेत्रको अध्ययन थालनी गरेको हो । थुलुङ दूधकोशी गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले दरबार क्षेत्रको अध्ययन अनुसन्धान तथा...
काठमाडौँ, १६ माघ | नेपालको दक्षिण क्षेत्र भारत नाकाबाट उत्तरी क्षेत्र चीन नाका जोडेर नयाँ पदमार्ग निर्माण गरिएको छ । लामो समयदेखि नेपालको पर्यटन प्रवर्द्धनमा लागेको अर्थवाउण्ड एक्सपिडीसनले कपिलवस्तुको खुनुवा नाकाबाट रसुवाको रसुवागढी नाकासम्म जोडेर नयाँ पदमार्ग निर्माण गरेको हो...
इलाम, १५ माघ | सूर्योदय नगरपालिका–१ थुम्केका तीर्थ बुढाथोकीलाई आलु रोप्ने चटारो छ । बुढाथोकीले ८० मन आलु रोप्न घर माथिको १० रोपनी टारबारी जोतेर तयार बनाउनुभएको छ । “पहिलो दिन आलु रोप्न १५ जना खेताला भनेको छु, एकैपटक सबै...
कञ्चनपुर, १५ माघ | खानेपानीको गुणस्तरबारे उपभोक्तालाई सचेत पार्नका लागि यहाँ सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयले अभिमुखीकरण कार्यक्रमको आयोजना गरी उपभोक्तालाई राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड विसं २०७९ र खानेपानी गुणस्तर मापदण्ड कार्यान्वयन...
बलेवा (बागलुङ), १५ माघ | बागलुङको जैमिनी नगरपालिका–५ बिनामारेका भोजबहादुर बोहरा पाँच वर्ष विदेशमा बसेर स्वदेश फर्केपछि गाउँमा नमुना किसानका रुपमा परिचय बनाउँदै हुनुहुन्छ । उहाँले गाईभैँसी, बाख्रा, कुखुरापालन गर्नुका साथै व्यावसायिक तरकारीखेती पनि गरिरहनुभएको छ । भोजबहादुरलाई उहाँकी श्रीमतीले...
काठमाडौँ, १५ माघ | सहिद सप्ताहअन्तर्गत आज छैटौँ दिन सहिद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । काठमाडौँ महानगरपालिकाले आज सहिद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गर्नुभएको स्थान विष्णुमती नदी किनारा शोभा भगवतीमा स्मृतिसभा गरी...

भरखरै प्राप्त

धेरैले पढेको