भारतको उत्तराखण्डको उत्तरकाशीमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ ।आइतबार साँझ उत्तराखण्डको उत्तरकाशीमा यूके–०४ १५४१ नम्बरको बस सडकबाट खाल्डोमा खसेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बसमा मध्य प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालक–क्लिनरसहित ३०...
जेष्ठ २७, एजेन्सी । दक्षिण पश्चिम चीनको सिचुआन प्रान्तमा शक्तिशाली भूकम्प गएको छ ।
सिचुआन प्रान्तको आबा तिब्बती–कियाङको माइरकाङ सहरमा शुक्रबार बिहान बेइजिङ समयानुसार १ः२८ बजे ६।० म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्र ९सिइएनसी० ले जनाएको छ ।
तेह्र किलोमिटर...
रौतहट ०६ असार ।
अतिवादी समूह अल–कायदा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का सदस्यहरूले गरेको विवादास्पद टिप्पणीका कारण भारतमा आतंककारी हमला गर्ने धम्की दिएको छ ।पैगम्बरको अपमान गरेको भन्दै भारतीय उपमहाद्वीपमा अल–कायदा (एक्यूआइएस) समूहले गुजरात, उत्तर प्रदेश, मुम्बई र दिल्लीमा...
काठमाडौं,८, वैशाख ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससको नयाँ नाम राखिदिएका छन् । भारत भ्रमणमा रहेका बेला मोदीले गेब्रेयससनको नाम ‘तुलसी भाइ’ राखिदिएका हुन् ।
गेब्रेयसस भारत गुजरातको गान्धीनगरमा आयुष निवेश तथा इनोभेसन...
काठमाडौं,२१,असार ।
रुसले युक्रेनको एक महत्वपूर्ण शहर नियन्त्रणमा लिएको छ । भिषण संघर्षपछि युक्रेनको पूर्वी शहर लिसिचांस्कमा रुसले नियन्त्रण कायम गरेको हो । योसँगै पूरै लुहांस्क क्षेत्र नियन्त्रणमा लिन रुस सफल भएको छ । लिसिचांस्क शहर रुसी सेनाको नियन्त्रणमा रहेको युक्रेनको...
काठमाडौं,५,असार, ।
श्रीलंकामा प्रदर्शनकारीहरुले राष्ट्रपतिको सरकारी निवासमा प्रदर्शन गरेका छन् । हजारौं प्रदर्शनकारीको भिडले राजधानी कोलम्बोमा प्रदर्शन गर्दै प्रहरीको अवरोध पन्छाउँदै राष्ट्रपतिको निवाससम्म पुगेर शनिबार प्रदर्शन गरेको हो । श्रीलंकामा आर्थिक मन्त्री चर्किएपछि भइरहेको श्रृङ्खलावद्ध प्रदर्शन भइरहेको छ र यस...
जेष्ठ, २७ काठमाडौं । युक्रेन र रुसबीच भएकाे युद्धमा अग्रपंतिमा रहेका सैनिककाे दैनिक करिब २ सय जनाकाे मृत्यु हुने गरेकाे युक्रेनका रक्षामन्त्री अलेक्सी रेज्निकोभले बताउनुभएको छ ।
उहाँले ५ सय जना घाइते भइरहेको समेत बताउनुभएको हो। युद्धमा युक्रेनतर्फ यति धेरै...
मेक्सिकोसिटी,३२,असार ।
मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जना समुद्री सैनिकको मृत्यु भएको छ । देशको उत्तरी भागमा शुक्रबार भएको उक्त दुर्घटनामा परेर उनीहरूको मृत्यु भएको हो । लागूऔषध तस्करी एवम् ओसारपसारमा संलग्नहरूलाई पक्राउ गर्न खटिएका समुद्री सैनिक हेलिकप्टर दुर्घटनामा परेको...
काठमाडौं,३,साउन ।
श्रीलंकामा आज नयाँ राष्ट्रपति चयनका लागि मनोनयन दर्ता हुँदै छ । राष्ट्रपति गोटाबाया राजापाक्षले राजीनामा दिएकाले नयाँ राष्ट्रपति चुन्न लागिएको हो । नयाँ राष्ट्रपति चयनका लागि बुधबार सांसदहरुले मतदान गर्ने बताइएको छ । आर्थिक संकटको विरोधमा प्रदर्शन उग्र बनेपछि...
काठमाडौं,२८,असार ।
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बीच मंगलबार भेटवार्ता हुँदैछ । दिउँसो चार बजे होटल एभरेष्टमा नेता लिउ र अध्यक्ष नेपालबीच भेटवार्ता हुने नेता नेपाल निकट स्रोतले जानकारी...












