बेलायत, ३० कात्तिक ।
चरम आर्थिक संकटबाट गुज्रिरहेका पाकिस्तानले युक्रेनलाई गोलाबारुद र सैन्य सामग्री विक्री गरिएको रिपोर्ट सार्वजनिक भएका छन् ।आर्थिक संकटमा परेको पाकिस्तानले रुससँगको युद्धमा युक्रेनलाई गोलाबारुद आपूर्ति गर्न गत वर्ष हतियार सम्झौतामा ३६४ मिलियन डलर कमाएको बीबीसीलाई उढृत...
काठमाडौं,८, वैशाख ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससको नयाँ नाम राखिदिएका छन् । भारत भ्रमणमा रहेका बेला मोदीले गेब्रेयससनको नाम ‘तुलसी भाइ’ राखिदिएका हुन् ।
गेब्रेयसस भारत गुजरातको गान्धीनगरमा आयुष निवेश तथा इनोभेसन...
काठमाडौं,३,साउन ।
श्रीलंकामा आज नयाँ राष्ट्रपति चयनका लागि मनोनयन दर्ता हुँदै छ । राष्ट्रपति गोटाबाया राजापाक्षले राजीनामा दिएकाले नयाँ राष्ट्रपति चुन्न लागिएको हो । नयाँ राष्ट्रपति चयनका लागि बुधबार सांसदहरुले मतदान गर्ने बताइएको छ । आर्थिक संकटको विरोधमा प्रदर्शन उग्र बनेपछि...
पिथौरागढ (भारत), ७ पुस |
भारत–नेपाल अन्तर्राष्ट्रिय काव्योत्सवमा तीन कृति विमोचन गरिएको छ । भारतको पिथौरागढमा आयोजित काव्योत्सवमा नेपालका तीन साहित्यकारका कृति विमोचन गरिएको हो ।कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले साहित्यकार कैलाश पाण्डेयको कविता सङ्ग्रह ‘एकलव्यको देशमा’,...
नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
आज अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ ०७ पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ ६७ पैसा तोकिएको छ ।
त्यस्तै, यूरो एकको खरिददर एक सय...
काठमाडौं ।
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफू सत्तामा आएमा मुद्रास्फीति नियन्त्रण गर्ने र देशलाई आर्थिक रूपमा सक्षम बनाउने घोषणा गरेका छन् ।रिपब्लिकन पार्टीका राष्ट्रपति पदका उम्मेदवार ट्रम्पले पेन्सिल्भेनियामा एक सार्वजनिक यालीलाई सम्बोधन गर्दै भ्रष्टाचार उन्मूलन गर्ने र अभिव्यक्ति स्वतन्त्रताको रक्षा...
काठमाडौं २७ असोज ।
नेदरल्याण्ड्सले युक्रेनलाई १५ मिलियन डलर बराबरको मिसाइल सहयोग गर्ने घोषणा गरेको छ । रुसले युक्रेनमा आक्रमण जारी राखेको बेला युक्रेनको हवाई सुरक्षालाई अझ मजबुत बनाउन भन्दै नेदरल्याण्ड्सले हतियार सहयोग गर्ने घोषणा गरेको हो । यसअघि अमेरिका र...
नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
केन्द्रीय बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपियाँ ४५ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ पाँच पैसा, युरोपियन युरो एकको खरिददर एक सय...
प्रधानमन्त्री केपी शर्मा ओली आज अमेरिका जाँदैछन् । संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान जान लागेका हुन् ।
उनले असोज १० गते संयुक्त राष्ट्रसङ्घको...
काठमाडौं,१८ भदौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमणमा नेपालको व्यापार घाटा कम गराउने विषय प्राथमिकताका साथ छलफल हुने परराष्ट्रमन्त्री एनपी साउदले जानकारी गराएका छन् ।सोलखुम्बुमा सोमबार विहान पत्रकार भेटघाटमा मन्त्री साउदले व्यापार घाटा कम गर्न निर्यात बढाउन सकिने वस्तुका...














