पिथौरागढ (भारत), ७ पुस | भारत–नेपाल अन्तर्राष्ट्रिय काव्योत्सवमा तीन कृति विमोचन गरिएको छ । भारतको पिथौरागढमा आयोजित काव्योत्सवमा नेपालका तीन साहित्यकारका कृति विमोचन गरिएको हो ।कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले साहित्यकार कैलाश पाण्डेयको कविता सङ्ग्रह ‘एकलव्यको देशमा’,...
झापा, १७ मङ्सिर | पूर्वपश्चिम राजमार्गलाई एसियाली राजमार्गमा स्तरोन्नति गर्ने उद्देश्यले झापाको काँकडभिट्टादेखि लौकहीसम्मको ९५ किलोमिटर सडक आसपासका रुख कटान गरिने भएको छ । यसका लागि पहिलो चरणमा झापाबाट रुखको नम्बरिङ र मूल्याङ्कन गर्ने कार्य सुरु भएको छ ।जिल्लास्थित जिवन...
काठमाडौं,१३,मंसिर  । बेलायत र भारतबाहेक अरु देशमा नेपालबाट सैनिक भर्ना पठाउने व्यवस्था छैन । तर आम जानकारीमै छ– फ्रान्स, रुस, अफगानिस्तान, युक्रेन लगायत देशमा नेपाली सैनिकहरु छन् । अमेरिकामै पनि कतिपय यस्ता सैनिक छन्, जसमध्ये धेरैले ग्रीनकार्ड लिए पनि आफूसँग...
बेलायत, ३० कात्तिक । चरम आर्थिक संकटबाट गुज्रिरहेका पाकिस्तानले युक्रेनलाई गोलाबारुद र सैन्य सामग्री विक्री गरिएको रिपोर्ट सार्वजनिक भएका छन् ।आर्थिक संकटमा परेको पाकिस्तानले रुससँगको युद्धमा युक्रेनलाई गोलाबारुद आपूर्ति गर्न गत वर्ष हतियार सम्झौतामा ३६४ मिलियन डलर कमाएको बीबीसीलाई उढृत...
काठमाडौं,८,कात्तिक। सुरक्षा परिषद् बैठकमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले दिएको अभिव्यक्तिपछि इजरायल आक्रामक बनेको छ ।इजरायल-गाजा युद्धबारे छलफल गर्न मंगलबार राति न्यूयोर्कमा बसेको सुरक्षा परिषद् बैठकमा राष्ट्रसंघका प्रमुख गुटेरेसले हमासले इजरायलमा गरेको आक्रमणको बदला प्यालेस्टाइनी नागरिकलाई सजाय दिएर औचित्य पुष्टि...
काठमाडौं,२३,भदौ  । भारतको दिल्लीमा आजदेखि जी-२० सम्मेलन सुरु भएको छ ।सम्मेलनमा भाग लिन अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक, अर्जेन्टिनाका राष्ट्रपतिसहित अन्य १७ देशका प्रमुख तथा प्रतिनिधिहरु सहभागी भएका छन् ।सम्मेलन ९ र १० सेप्टेम्बर गरी २ दिनसम्म...
काठमाडौं,१८ भदौ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमणमा नेपालको व्यापार घाटा कम गराउने विषय प्राथमिकताका साथ छलफल हुने परराष्ट्रमन्त्री एनपी साउदले जानकारी गराएका छन् ।सोलखुम्बुमा सोमबार विहान पत्रकार भेटघाटमा मन्त्री साउदले व्यापार घाटा कम गर्न निर्यात बढाउन सकिने वस्तुका...
काठमाडौं २७ असोज  । नेदरल्याण्ड्सले युक्रेनलाई १५ मिलियन डलर बराबरको मिसाइल सहयोग गर्ने घोषणा गरेको छ । रुसले युक्रेनमा आक्रमण जारी राखेको बेला युक्रेनको हवाई सुरक्षालाई अझ मजबुत बनाउन भन्दै नेदरल्याण्ड्सले हतियार सहयोग गर्ने घोषणा गरेको हो । यसअघि अमेरिका र...
काठमाडौं,१३,साउन  । भारतको पश्चिमी राज्य राजस्थानमा प्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्त भएको भारतीय वायुसेना (आईएएफ) का दुई विमान चालकको मृत्यु भएको छ । मिग-२१ जेट उडानको क्रममा दुर्घटना भएको भारतीय अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । प्रशिक्षण उडानमा रहेको विमान राजस्थानको राजधानी...
काठमाडौं,३,साउन । श्रीलंकामा आज नयाँ राष्ट्रपति चयनका लागि मनोनयन दर्ता हुँदै छ । राष्ट्रपति गोटाबाया राजापाक्षले राजीनामा दिएकाले नयाँ राष्ट्रपति चुन्न लागिएको हो । नयाँ राष्ट्रपति चयनका लागि बुधबार सांसदहरुले मतदान गर्ने बताइएको छ । आर्थिक संकटको विरोधमा प्रदर्शन उग्र बनेपछि...

भरखरै प्राप्त

धेरैले पढेको