अषाढ १७ काठमाडौँ |
फ्रान्सको राजधानी पेरिसमा आइतबार एउटा निजी जेट बिजुलीको तारसँग ठोक्किएको छ । त्यसमा सवार तीन जनाको मृत्यु भएको थियो । ब्रिटिश मिडिया हाउस मेट्रोका अनुसार घटना स्थानीय समय अनुसार अपराह्न ४ बजे भएको हो । मृत्यु...
काठमाडौं,८, वैशाख ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससको नयाँ नाम राखिदिएका छन् । भारत भ्रमणमा रहेका बेला मोदीले गेब्रेयससनको नाम ‘तुलसी भाइ’ राखिदिएका हुन् ।
गेब्रेयसस भारत गुजरातको गान्धीनगरमा आयुष निवेश तथा इनोभेसन...
१९ जेठ, काठमाडौं ।
अमेरिकाले लामो दुरीमा प्रहार गर्न सक्ने रकेट प्रणालीका अत्याधुनिक हतियार युक्रेनलाई उपलब्ध गराउने निर्णय गरेको छ । ती हतियार रुसी सिमानामा प्रयोग गर्न नपाउने सर्तसहित युक्रेनलाई दिइने अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले जनाएका छन् ।रकेट प्रणालीका अत्याधुनिक...
काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डीलाई पदबाट हटाएका छन् । बोन्डीको स्थानमा उनका पूर्व उपमहान्यायाधिवक्ता टोड ब्लान्चलाई नियुक्त गरिने भएको छ ।यो जानकारी ट्रम्प आफैंले ट्रुथ सोसल सामाजिक सन्जालमार्फत् दिएका हुन् ।बोन्डी ट्रम्प प्रशासनकी लामो समयदेखि निकट...
जेष्ठ, २७ काठमाडौं । युक्रेन र रुसबीच भएकाे युद्धमा अग्रपंतिमा रहेका सैनिककाे दैनिक करिब २ सय जनाकाे मृत्यु हुने गरेकाे युक्रेनका रक्षामन्त्री अलेक्सी रेज्निकोभले बताउनुभएको छ ।
उहाँले ५ सय जना घाइते भइरहेको समेत बताउनुभएको हो। युद्धमा युक्रेनतर्फ यति धेरै...
रौतहट ०६ असार ।
अतिवादी समूह अल–कायदा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का सदस्यहरूले गरेको विवादास्पद टिप्पणीका कारण भारतमा आतंककारी हमला गर्ने धम्की दिएको छ ।पैगम्बरको अपमान गरेको भन्दै भारतीय उपमहाद्वीपमा अल–कायदा (एक्यूआइएस) समूहले गुजरात, उत्तर प्रदेश, मुम्बई र दिल्लीमा...
अस्ट्रेलियामा छरिएर रहेका शैक्षिक परामर्शदाताहरुको साझा संगठन अस्ट्रेलियन एजुकेशन कन्सल्ट्यान्ट एलाइन्स (एक्का)को नयाँ नेतृत्व चयन भएको छ। जसको अध्यक्षमा कोमलराज पाठक चयन भएका छन् ।
सिड्नीमा सम्पन्न एक्काको सातौ साधारणसभाले पाठकको नेतृत्वमा नयाँ नेतृत्व चयन गरेको हो । संस्थाको उपाध्यक्षमा...
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
जसअनुसार,आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०१ पैसा निर्धारण भएको छ ।
युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर...
काठमाडौं,३२,असार ।
भन्सार छलीको स्वास्थ्य सामग्रीसहित तीन जना भारतीय नागरिक जनकपुरधामबाट पक्राउ परेका छन् । शुक्रबार जनकपुरधाम उपमहानगरपालिका ९ संकटमोचन मन्दिर नजिकबाट एक रोड मूल्य बराबरको स्वास्थ्य सामग्रीसहित उनीहरु पक्राउ परेका छन् । भन्सार छली स्वास्थ्य सामग्री भारतबाट नेपाल ल्याइ बिक्रि...
काठमाडौं ।
इरान युद्ध अमेरिकाका लागि महंगो सावित हुँदै गएको छ । अमेरिकी मिडिया रिपोट्र्सका अनुसार, गत महिना युद्धको छ दिनपछि पेन्टागनले अमेरिकी सांसदहरूलाई युद्धमा अहिलेसम्म ११.३ अर्ब डलर खर्च भइसकेको बताएको थियो ।युद्धमा सयकडौं टमहक मिसाइलहरू प्रयोग भएका र...













