काठमाडौं,१५,असार ।
काठमाडौं उपत्यकामा १३ दिनको बीचमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा असार २ देखि बुधबारसम्म गरिएको परीक्षणमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको हो ।मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले आरडीटी...
काठमाडौं ,१५,असार ।
प्रहरीले ७१६ ग्राम कस्तुरीको विना जस्तो देखिने धुलोसहित एक जना कोरियन नागरिकलाई पक्राउ गरेको छ ।कोरियन एयरको उडानद्वारा कोरिया जान लागेका यात्रु जुङ जोन जुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान कक्षको ह्याण्ड व्यागेज चेकिङ एरियामा सुरक्षा...
बैतडी,१५,असार ।
२८ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा वडाध्यक्षससिहत दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगी र सोही ठाउँका केशवसिंह नेगी रहेका छन् ।गत चैत १५ गते बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ...
काठमाडौं,१५,असार ।
बुधबार बिहान साढे ८ बजेतिर प्रदीपजंग क्षेत्री गौशाला चोकमा ट्राफिक जाममा अड्किरहेका थिए । उनको नजर आफूभन्दा ठीक अगाडि रहेको दुई वटा पल्सर मोटरसाइकलमा पर्यो ।दुवै मोटरसाइकलमा एउटै नम्बर थिए । पानी परिरहेकाले सवारी चालकले रेनकोट लगाएका थिए...
१५ असार, पर्सा ।
चट्याङ लागेर पर्सामा एक जनाको मृत्यु भएको छ ।चट्याङ लागेर जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ औराहा रेन्जका ३२ वर्षीय हरिन्द्र दास थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।खेतमा काम गरेकै बेला वर्षासहित परेको चट्याङ...
रौतहट,१५,असार ।
मंगलवार राति देशका विभिन्न स्थानमा भारी वर्षा भएको छ। जल तथा मौसम विभागको बाढी पूर्वानुमान महाशखाले भारी वर्षा भएका क्षेत्रको नदी आसपास तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।बाग्लुङ्ग गल्कोट र आसपासको क्षेत्रमा हिजो साँझ नै...
रौतहट,१५,असार ।
रौतहटको चन्द्रनिगाहपुरबाट एक जना नक्कली प्रहरी पक्राउ परेका छन् ।नेपाल प्रहरीको घुमुवा हु भन्दैँ डिडने चन्द्रपुर नगरपालिका वाड नम्बर ९ सिन्धरेघारीका सुमन बस्नेलाई हिरासतमा लिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।चन्द्रपुस्थित सम्झना होटल तथा तिवारी होटलमा बसेर...
काठमाडौं,१५,असार ।
विपद् व्यवस्थापनका लागि तालिम प्राप्त २०३४ जनशक्तिलाई सशस्त्र प्रहरी बलले देशभर खटाएको छ ।विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा विपद व्यवस्थापनको विशिष्टकृत तालिम लिएका ती जनशक्तिलाई सशस्त्र प्रहरीले मनसुनजन्य विपद्को प्रतिकार्यका लागि परिचालन गरेको हो ।सशस्त्र प्रहरी बलका प्रवक्ता...
काठमाडौं,१५,असार ।
काठमाडौंको बालुवाटारस्थित सुनौलो नेपाल परिवार रहेको भवनमा आगलागी भएको छ । अहिले दमकलको सहायताले आगो निभाउने काम जारी छ ।आज बिहान करिब ६ बजेदेखि आगलागी भएको हो । सुरुमा काठमाडौं महानगरपालिकाको दमकल आगो निभाउन आएको थियो तर त्यसले...
सप्तरी ,१४,असार ।
सप्तरीमा गुडिरहेको एक मालबाहक ट्रकमा एक्कासी आगलागी भएको छ । आगलागीले ट्रकको अगाडिको भाग जलेर पूर्ण रुपमा क्षति भएको छ ।पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित धकंकालिनी मन्दिर र कोशी व्यारेजको बीचमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको...














