१९ असार रौतहट// रौतहटमा केही दिनदेखि परिरहेको अविरल बर्षाले शुक्रबार ३ घर भत्किएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । शुक्रबार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित रौतहट प्रहरी प्रमुख सिद्धिविक्रम साहसहितको टोलीले बाढी प्रभावित क्षेत्रको अनुगमन तथा निरिक्षण गर्ने...

भरखरै प्राप्त

धेरैले पढेको