साउन १४, एजेन्सी ।विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत बृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन् । त्यस हप्ता ३८ लाख मानिस...
साउन १३, कंचनपुर । कंचनपुर दोधाराचाँदनी नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा हानेको छ । भर्खर सम्पन्न भएको आर्थिक वर्ष २०७७–७८ मा योजना सम्पन्न नहुँदै बजेट भुक्तानी दिएको उजुरी परेपछि बुधबार अख्तियारको कार्यालय महेन्द्रनगरको टोलीले नगरपालिकामा छापा हानेर कागजपत्र...
साउन १३, काठमाडौं ।प्रहरीले त्रिभुवन विमानस्थलबाट १ किलो १६५ ग्राम सुन बरामद गरेको छ ।
हिजो बिहान १० बजेर ३० मिनेटमा दुबईबाट काठमाडौं आएको हिमालय एयरलाइन्सको उडानबाट कफीको बट्टा जस्तो बनाएर अवैध रुपमा सुन ल्याइएको भन्सार कार्यालयले जनाएको छ।
भन्सार कार्यालय...
धनगढी,१० असार । अत्तरीयाबाट बैतडीको खोड्पे जाँदै गरेको ट्रक दुर्घटनामा परेको छ । न ५ प ८००७ नम्बरको ट्रक कैलालीको चुरे गाउँपालिका –५ स्थित गोपालेमा दुर्घटनामा परेको हो । शनिबार राति करिब १ बजेतिरको समयमा सो ट्रक दुर्घटनामा परेको हो ।...
साउन ५,बेनी । विषाक्त मदिरा पिउँदा बागलुङमा चार जनाको मृत्यु भएको छ । जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षी रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्तीको...
साउन ४,काठमाडौं । पर्सामा एक वडाध्यक्ष ब्राउनसुगरसहित पक्राउ परेका छन् । जिल्लाको पकाहामैनपुर गाउँपालिका वडा नम्बर १ का अमेरिका सहनीसहित तीन जनालाई प्रहरीले लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मातहत रहेको इलाका प्रहरी कार्यालय पोखरीयाबाट...
बाजुरा - जिल्लाको त्रिवेणी नगरपालिका–८ कालापानीकी पुष्पाञ्जली कमको उपचारका लागि आर्थिक सहयोग जुट्न थालेको छ ।
सोही नगरपालिकाका स्थानीय खडक बमकी २३ वर्षकी श्रीमती असर २२ गते घाँस काट्न गएको बेला रुखबाट लडेर घाइते भएकी थिइन । उनको आर्थिक...
२९ असार २०७८ काठमाडौं । रमेश बडालले महान्यायाधिवक्ता पदबाट राजीनामा दिनुभएकाे छ ।सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेसँगै महान्यायाधिवक्ता बडालले राजीनामा दिनुभएकाे हाे ।
नयाँ प्रधानमन्त्री नियुक्तिअघि नै आफूले प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष राजीनामा बुझाएको बडालले बताउनुभयाे ...
२९ असार, ललितपुर । सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कोन्ज्योसोम गाउँपालिका-१ चौघरेस्थित ठोस्ने खोला बस्ने ६६ वर्षीय फ्याङसिर घ्यावा रहेका छन् ।
घ्यावाले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको प्रहरीको...
२९ असार, रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकामा गएराती ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
गएराति करिब ११:५५ बजेको समयमा देवाही गोनाही नगरपालिका वडा नं.४ मा रहेको लालबकैया नदीको बाँधमा ट्याक्टर दुर्घटना भएको हो । ना४त १५०७...












