२९ असार, रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकामा गएराती ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

गएराति करिब ११:५५ बजेको समयमा देवाही गोनाही नगरपालिका वडा नं.४ मा  रहेको लालबकैया नदीको बाँधमा ट्याक्टर दुर्घटना भएको हो । ना४त १५०७ नम्बरको ट्याक्टर दुर्घटना हुदा उक्त ट्याक्टरमा सवार ४ जनामध्ये २ जना नदीपारीटोलका कबिन्द्र पटेेल र पोखरियाटोल निवासी गोविन्दा पटेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here