धनगढी,१४,असार ।
कैलालीमा खेल्ने क्रममा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।जिल्लाको लम्कीचुहा नगरपालिका- ८ का स्थानीय लालबहादुर बिष्टकी ७ वर्षीया आश्रिया बिष्ट र सोही ठाउँका भीमबहादुर कुवँरकी ६ वर्षीया छोरी भावना कुवँरको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको...
महेन्द्रनगर,१४,असार ।
कञ्चनपुरको पुनर्वास नगरपालिकामा आज बिहान चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।वर्षासँगै चट्याङ पर्दा पुनर्वास नगरपालिका–६ टाउन बजारका ४० वर्षीय देवेन्द्र श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक रमेशराज मल्लले जानकारी दिए ।‘चट्याङ पर्दा खेतमा...
सप्तरी,१४,असार।
दुर्घट्नामा परेका ट्रकबाट मालसमान चोरी गरेको आरोपमा अदालतबाट कैद सजाय तोकिएपछि फरार रहेका तीन जना अभियुक्त घट्नाको ८ वर्ष पछि प्रहरीको फन्दामा परेका छन् ।यसरी पक्राउ पर्नेमा सप्तरीको तत्कालीन तेरहौता गाविस ६ हाल रुपनी गाउँपालिका वस्ने २६ वर्षीय राजकुमार...
बारा,१४,असार ।
बारा प्रहरीले २३ लाख रुपैयाँ मूल्य बराबरको पाम आयल सहित चार जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–१५ का रजाक मियाँ अन्सारीका छोरा मैरुदिन अन्सारी, खैरुदिन अन्सारी, वडा नम्बर १७ का मुन्ना अन्सारी र परवानीपुर गाउँपालिका–१ का...
बुटवल,६,असार ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको धानखोलामा पहिरोमा परेर दुई जना भारतीय बेपत्ता भएका छन् ।प्युठानको स्वर्गद्वारी दर्शन गरी फर्कदै गरेका भारतको सिद्धार्थनगर जिल्लाका १७ वर्षीय निखिल कौशल र १८ वर्षीय सुरज सोनी बेपत्ता भएका प्रहरीले जनाएको छ ।लु २...
विराटनगर ,६,असार ।
शुक्रबार साथीलाई भेट्न घरबाट निस्किएका एक युवक बेपत्ता भएका छन् । सुनसरीको दुहबी नगरपालिका– ६ का १८ वर्षीय अफरोज मिया बेपत्ता भएका हुन् ।शुक्रबारबाट घरबाट निस्किएका उनी घर नआएपछि आफन्तले शनिबार प्रहरीलाई जानकारी गराएका थिए । युवकको...
टीकापुर,५,असार ।
कैलालीको टीकापुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर नगरपालिका-१ ब्लक नं १५ की ५० वर्षीया टङ्क सोडारी रहेका इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।कर्णाली नदी किनार सनकट्टीघाटमा शनिबार साँझ जङ्गलबाट निस्केका दुईवटा...
जाजरकोट,५,असार ।
रुकुमपश्चिम आठबिसकोट नगरपालिका-११ चिसापनी नजिकै राडीबाट रिम्नातर्फ जाँदै गरेको ग१ज १८९७ नंको जिप दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको छ ।इलाका प्रहरी कार्यालय आठबिसकोटका अनुसार शनिबार साँझ भएको सो दुर्घटनामा मृत्यु हुनेमा चालक बाँफिकोट गाउँपालिका-८ दुलिका...
चितवन,५,असार ।
नारायणगढ–मुग्लिन सडकखण्डको खहरे खोलामा बसका सहचालक चिप्लिएर बेपत्ता भएका छन् ।इच्छाकामना गाउँपालिका–५ स्थित खहरेखोलामा काठमाडौँबाट धनगढीतर्फ जान आउँदै गरेको ना ६ ख ७४६३ नंको बसका सहचालक आज बिहान चिप्लिएर बेपत्ता भएका हुन् । कैलालीको गोदावरी नगरपालिका बस्ने ३५...
रौतहट,४,असार ।
रौतहटमा खाना पकाउने क्रममा आज बिहानै ग्यास सिलिन्डर पडकेको छ । जिल्लाको गढीमाई नगरपालिका १ समनपुरमा शनिबार बिहान भान्छा कोठामा खाना पकाइरहेको अवस्थामा ग्यास सिलिन्डर पड्किँदा एक वृद्ध महिलाको मृत्यु भएको हो।ग्यास सिलिन्डर पडकिदा गढीमाई नगरपालिका १ समनपुर...













