जनकपुर,४,असार । अस्तव्यस्त, प्रादेशिक अस्पताल जनकपुरको १सय ३५ नम्बर बेडमा छटपट्दिै छिन्, सिन्धुली गोलान्चोर गाउँपालिका– २ की राधिका कार्की । त्यो छट्पटीको कारण हो – प्रेमीले उनलाई दिएको पीडा । उनको पेट, हात र खुट्टामा प्लास्टर गरिएको छ । कोल्टो...
ताप्लेजुङ,३,असार  । ताप्लेजुङको सिरीजंघा गाउँपालिका–७ खेवाङमा गएराति झरेको पहिरोमा पुरिएर दुई जना बेपत्ता भएका छन् ।राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भएका हुन् । तुलसा सासु र यशोदा बुहारी हुन् । यशोदाका...
गुल्मी,३,असार । कक्षा तीनमा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा गुल्मीका एक शिक्षक पक्राउ परेका छन् ।रुरुक्षेत्र गाउँपालिका वडानम्बर–३ थानपतीस्थित प्रतिभा आधारभूत विद्यालयका एक जना शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेलले जानकारी दिए...
धनगढी,३,असार । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय किशोर विनोद शाही मृत भेटिएको दुई साता पुग्दा समेत घटनामा प्रहरीले तथ्य फेला पार्न सकेको छैन ।घटनाको अनुसन्धानका लागि वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) जनकराज पाण्डे र सीआईबीका प्रहरी नायब उपरीक्षक(डीएसपी) मनोहरप्रसाद भट्ट...
जनकपुरधाम, १, असार । नेपाल र भारतको गरी तीनवटा नागरिकता बनाएका भवेश मिश्र भन्ने आनन्द मोहन शरणलाई पक्राउ गरिएको छ । पक्राउ परेका भवेश मिश्रले नेपालको दुईवटा र भारतको एउटा नागरिकता प्राप्त गरेका छन् । उनले प्राप्त गरेको तीनवटै नागरिकताको प्रमाण...
काठमाडौं ,१, असार । काठमाडौंबाट जनकपुर जान लागेकी एकजना यात्रुको झोलामा एक राउण्ड गोली भेटिएको छ ।नियमित चेकजाँचका क्रममा गोली भेटिएपछि प्रहरीले सर्लाहीको हरिपुर नगरपालिका–७ की ३६ वर्षीय किरणकुमारी सिंहलाई पक्राउ गरेको छ ।विमानस्थलको आन्तरिक उडानतर्फ प्रस्थान कक्षको ह्याण्ड ब्यागेज...
किमाथाङ्का,१,असार  । संखुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो आयोजनामा ज्यान गुमाएका मजदुरको परिवारले शव बुझ्न मानेको छैन ।मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा कार्यरत मजदुर कैलालीको लम्कीचुवा नगरपालिका–३ चिसापानीका ५० वर्षीय अमरबहादुर महतरा गत शनिबार मृत फेला परेका थिए । उनको मृत्यु...
जलेश्वर,३१,जेठ  । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–३ मा गए राति टेम्पोलाई बोलेरो पिकअपले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।मृत्यु हुनेमा बर्दिबास नगरपालिका–३ का २६ वर्षीया कुन्ता ढुङ्गेल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी...
काठमाडौं,२९,जेठ  । गोकर्णेश्वर नगरपालिका एक जना महिलाको शौचालयमा लडेर मृत्यु भएको छ ।नगरपालिकाको वडानम्बर ४ स्थित जग्गा भाडामा लिई टहरा बनाएर बस्दै आएकी रामेछाम उमाकुन्ड गाउँपालिका-५ कि ४९ वर्षीय सुशीला खड्काको मृत्यु भएको हो ।खड्का शनिबार राति साढे ८ बजे...
जेठ २८ ,काठमाडौं । बिजुलीको उच्च भोल्टेजकाे तारमा मान्छे चढेपछि करिब सात घण्टादेखि नेपालको विद्युत प्रणाली प्रभावित भएको छ । नुवाकोट जिल्लाको ककनी गाउँपालिका–७ मा रहेको माथिल्लो त्रिशूली–३ ‘ए’ को उच्च भोल्टेजकाे तारमा नुवाकोट बेलकोटगढी नगरपालिका १३ घर भएका माइला विक चढेपछि...

भरखरै प्राप्त

धेरैले पढेको