भक्तपुर,२७, जेठ ।
चोरिएको मोटरसाइकलसहित भक्तपुरबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।चोरी गरी लैजाँदै गरेको अवस्थामा मोटरसाइकलसहित २० वर्षीया भोज बहादुर श्रेष्ठलाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।चाँगुनारायण नगरपालिका २ दुवाकोट केएमसी चोकबाट सिन्धुली तिनपाटन गाउँपालिका वडा नम्बर ६...
जनकपुरधाम,२८,जेष्ठ ।
जनकपुरधाममा बालक हत्याको एक साता बित्नै लागे पनि प्रहरीले कुनै प्रमाण जुटाउन सकेका छैन् ।शुक्रबारसम्म प्रहरीलाई बालक राँकी बरही हत्या बारे कुनै रहस्य पनि फेला पार्न सकेका छैन् । जेठ १७ गते बेपत्ता भएका उनको आइतबार जनकपुरधाम उपमहानगरपालिका...
जेष्ठ २७, काठमाडौं । जाजरकोटको जुनीचाँदे गाउँपालिका वडा नम्बर–५ स्थित बलेबनमा जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जुनीचाँदे गाउँपालिका–६ घर भएकी ३४ वर्षीया कालिका शाही, २१ वर्षीय दर्शन शाही र वडा नम्बर–५ शिवपुरी घर...
काठमाडौं,२७,जेठ ।
काठमाडौंको नागार्जुन नगरपालिका–४ बाफलमा टिपरको ठक्करबाट एक जना पैदलयात्री गम्भीर घाइते भएका छन् ।कलंकीबाट बाफल तर्फ जाँदै गरेको बा ४ ख ६२९ नम्बरको टिपरले गएराति पौने १२ बजे अन्दाजी ४० वर्षीय पुरुषलाई ठक्कर दिएको हो ।घाइते भएका ती...
विराटनगर,२७,जेठ ।
ज्यान मार्ने उद्योग अभियोगमा पक्राउ परेका मोरङको केराबारी गाउँपालिका–२ का ४८ वर्षीय भक्तबहादुर ठकुरीको प्रहरी हिरासतमा मृत्यु भएको छ ।जेठ २५ गते घरबाटै पक्राउ परेका ठकुरीलाई अदालतमा उपस्थित गराउन बिहीबार सरकारी वकिल कार्यालय मोरङमा पेस गरेको थियो ।...
२७ जेठ, चितवन ।
पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाको मौवाखोला नजिकै आज बिहान बसले ठक्कर दिंदा एकजना सहचालकको मृत्यु भएको छ ।काठमाण्डौबाट भारतको सिलगढीतर्फ जाँदै गरेको बा ५ ख ७८४३ नम्बरको (नेपाल-भारत मैत्री) बसको ठक्करबाट सोही बसका सहचालकको मृत्यु...
जेठ , २६, भरतपुर । सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ । भरतपुर महानगर पालिका वडा नम्वर १९ स्थित तमु टोलकी रामप्यारी गुरुङ्गको घरमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा चिप्लिएर एक र उनको उद्धार गर्ने...
जनकपुरधाम, २५,जेष्ठ ।
जनकपुरधाममा बालकको शव फेला परेको छ ।आइतबार जनकपुरधाम उपमहानगरपालिका २२ दुधमती नदीमा ६ वर्षीय बालकको शव हत्या गरेको अवस्थामा फेला परेको छ । बालकको शव पहिचान भइसकेको छ । सर्लाहीको कबिलासी नगरपालिका ७ गैर बाजारमा घर भइ...
सप्तरी,२४,जेठ ।
सप्तरीमा माइक्रो बस पल्टिँदा एक बृद्धाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।राजविराज–रुपनी सडक खण्ड अन्तर्गत रुपनी गाउँपलिका–५ स्थित बसबिट्टी भन्ने ठाउँमा मंगलबार बिहान भएको दुर्घटनामा रुपनी गाउँपालिका–१ रायपुर बस्ने ६५ बर्षीया तारावती देवी यादवको...
काठमाडौं,२४,जेठ ।
स्थानीय जनप्रतिनिधिसँग काठमाडौंमा सहमति भएपछि फोहोर लिएर बन्चरेडाँडातर्फ गएका सवारी साधन रोकिएपछि प्रहरी परिचालन गरिएको छ । सोमबार साँझ फोहोर फाल्ने सहमति भएपछि मंगलबार फोहोर बोकेर बन्चरेडाँडा गइरहेका सवारी साधनलाई स्थानीय वासिन्दाले ठाउँ-ठाउँमा रोकेका थिए ।प्रहरीले बल प्रयोग...













