नेपालगञ्ज,२०,असार । बाँकेमा ठुलो मात्रामा लागुऔषध अफिम पक्राउ परेको छ । सुर्खेतबाट नेपालगञ्ज आउँदै गरेका र बाँकेको चिसापानी चेकप्वाइन्टबाट भागेका व्यक्तिलाई पक्राउ गर्दा तीन किलो ८ सय ग्राम लागुऔषध अफिम बरामद भएको हो ।बैजनाथ गाउँपालिका वडा नं. १ स्थित चिसापानीस्थित...
विराटनगर,२०,असार  । मोरङमा पानी जमेको खाल्डोमा युवतीको शव फेला परेको छ । मोरङको रतुवामाई नगरपालिका-२ डोरियामा पानी जमेको खाल्डोभित्र सोमबार बिहान युवतीको शव फेला परेको हो ।अन्दाजी २५ वर्षीया युवतीको पहिचान भएको छैन । सोमबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई...
तनहुँ,२०,असार । जिल्लाको भिमाद नगरपालिका– ५ र ६ का एक सयभन्दा बढी घरधुरी नदी कटानका उच्च जोखिममा रहेका छन् । भिमाद नगरपालिका– ६ कुमार चोकमा सेती नदीका कारण करिब ८५ र भिमाद–५ अन्टेन खोलानजिक कपरादी दलित बस्तीका २२ घरधुरी जोखिममा...
काठमाडौं,२०,असार  । रुपन्देहीबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोलीसहित तीन जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर बस्ने ३४ वर्षीय चिनक भनिने मेहि दुसेन, ५१ वर्षीय अकबर खान र ५५ वर्षीय आसिक अली रहेको जिल्ला...
नवलपुर,१९,असार  । मान्छे मारेका कारण चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको नरभक्षी बाघको ‘आनीबानी सुध्रिएको’ जनाउँदै यस वर्ष निकुञ्जले चार बाघलाई मात्रै प्राकृतिक वासस्थानमै छाडेको छ ।खोरमा बाँकी रहेका तीनवटामध्ये एउटा बाघ बाँकेबाट ल्याइएको हो भने दुई बाघ चितवन राष्ट्रिय निकुञ्ज...
काठमाडौं,१९,असार  । काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको क्यान्टिनमा कार्यरत एक जना कर्मचारी मृत फेला परेकी छन् ।काभ्रेको तेमाल गाउँपालिका स्थायी घर भएकी २१ वर्षीया रमा रायमाझी स्कुलको गर्ल्स होस्टेलको छेउमा झुण्डिएको अवस्थामा शनिबार बेलुका मृत फेला परेको काठमाडौं प्रहरी परिसरका एसपी...
धनगढी,१७,असार । कैलालीको गौकन्द्री खोलामा बालकको शव भेटिएको छ ।जिल्ला प्रहरी कार्यालय, कैलालीका डीएसपी वेदप्रकाश जोशीका अनुसार धनगढी उप-महानगरपालिका -१९ मा बस्‍ने दिपक विककव ११ वर्षीय निलिख विकको शव शुक्रबार बिहान खोलामा किनारमा भेटिएको हो ।परिवारका अनुसार बुधबार दिउँसो साथीहरुसँग...
काठमाडौं ,१५,असार । बुधवार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकमा बोल्दै महानिर्देशक जोशीले आगामी तीन दिन देशभर भारी वर्षा हुने भएकाले उच्च शतर्कता अपनाउन आम नागरिकलाई आग्रह गर्नुभएको हो । उहाँले आगामी तीन दिन तराईका सबै जिल्लाहरुमा र गण्डकी प्रदेशमासमेत भारी...
काठमाडौं,१६,असार  । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले एक सातासम्म देशभर सामान्य बदली रहने र केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ । आज सार्वजनिक गर्दै महाशाखाले कुनै प्रदेशमा सामान्य र कुनैमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको...
काठमाडौं,१६,असार  । दार्चुलाको शैल्यशिखर नगरपालिका–१, बारिलकी गोमतीकुमारी खडायत २५ जेठको बिहान ४ बजेतिर उठ्दा घरमा आमा अनिभा थिइनन् । बरु आमा खोज्दै हिँड्दा उनले काका नाता पर्ने भोजराज खडायत हस्याङफस्याङ गर्दै घरतिर आइरहेको देखिन् ।अरुबेला पनि घरमा आइराख्ने भएकाले उनले...

भरखरै प्राप्त

धेरैले पढेको