रौतहट, २० बैशाख ।
रौतहटमा कोरोना संक्रमित दिन प्रतिदिन बढिरहेको हुदा संक्रमित हरुको उपचारका लागि तत्काल ७१ बेडको कोभिड अस्पताल सञ्चालनमा आउने भएको छ। रौतहटको चन्द्रनिगाहापुरमा ४६ बेड र गौर अस्पतालमा १५ बेड सहित कोभिड अस्पताल संचालनमा आउने भएको हो।...
२० बैशाख काठमाडौँ ।पछिल्लो २४ घण्टामा नेपालमा थप ७ हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पिसिआर परीक्षणमा ७ हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी एकैदिन...
बैशाख १९ काठमाडौँ– नेपालमा एकैदिन ७ हजार २११ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । पीसीआर विधिबाट गरिकएको परीक्षणमा ७ हजार १३४ र एन्टिजेन विधिबाट ७४ जनामा संक्रमण पुष्टि भएको हो ।
यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै...
रौतहट १७ बैशाख ।
देशभर कोभिड(१९ को प्रकोप बढ्दै गएको अवस्थालाई मध्य नजर गरी रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका अध्यक्ष अरुण साहले ईलाका प्रहरी कार्यालय गंगा पिपरालाई सुरक्षा सामग्री सहित ईलेक्ट्रोनिक्स सामान हस्तान्तरण गरेको हो । कम्प्युटर सेट १ थान,...
काठमाडौं : पछिल्लो २४ घण्टामा ४ हजार ९२८ जनामा कोभिड १९ संक्रमण देखिएको छ। १२ हजार ५९७ जनाको पीसीआर परक्षण गर्दा ४ हजार ८३१ जनामा र ९६३ जनाको एन्टीजेन परीक्षण गर्दा ९७ जनामा संक्रमण पुष्टि भएको हो।
यससँगै देशभर कूल संक्रमितको...
१३ बैशाख काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले मंगलबार सञ्चालन हुने सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।
त्रिविले सोमबार एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको महामारी बढ्दै गएकाले सम्भावित जोखिम गर्नका लागि परीक्षा स्थगित गरेको जानकारी दिएको छ ।आइतबार बसेको...
१२ बैशाख काठमाडौं । पछिल्लो चौबीस घण्टामा ३ हजार १ सय २२ जना कोभिड १९ संक्रमित थपिएका छन् । १० हजार १३२ वटा नमूनाको परीक्षण गर्दा ३ हजार १ सय २२ जनाको नतिजा पोजेटिभ आएको हो ।
योसँगै नेपालमा...
११ बैशाख काठमाडौँ ।नेपालमा पछिल्लो २४ घन्टामा थप २ हजार ६१९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ भने १४ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार २६८ जनाको स्वाब परीक्षण गर्दा २ हजार ६१९ जनामा संक्रमण...
पर्सा १० बैशाख ।
वीरगन्ज साइकल क्लबले शुक्रबार सुरक्षाकर्मीलाईस्वास्थ्य सामग्री वितरण गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक कार्यालयलाई करिब ६० हजार रुपैया“ बराबरको पीपीई किट, सेनिटाइजर, मास्क, थर्मल गन, स्टीम वपुरीजर लगायतका सामग्री वितरण गरिएको क्लबका...
१० बैशाख काठमाडौँ ।आज मुलुकभर कोरोना भाइरस संक्रमणका कारण थप ५ जनाको मृत्यु भएको छ । पछिल्लो केही दिन यता भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दो छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विवरणमा पछिल्लो २४ घण्टामा थप २...











