डाक्टरहरुले यो चक्की बजारमा आउन अझै एक दशक लाग्ने बताएका छन्
डब्बामा बन्द गरिएको खाद्य पदार्थ, पिज्जा, नुडल्स, बर्गर, चिप्सलगायत खाद्य पदार्थले कुनै न कुनै रूपमा शरीरलाई हानी गर्छ
चन्द्रपुर हस्पिटलका प्रमुख डा. सुवास चौधरीले हानिकारक रसायन हालेर पकाएको आँप खादा मानिसलाई रिङ्गटा लाग्ने, वाकवाकी आउने, पेटपोल्ने र झाडापखाला हुने तथा शरीरमा विभिन्न समस्या आउन बताउनुभयो






