Home स्वास्थ्य/शिक्षा

स्वास्थ्य/शिक्षा

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा थप तीन हजार ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १६ हजार चार सय ३८ जनाको नमुना परीक्षण गर्दा तीन हजार ७५ जनामा सङ्क्रमण पुष्टि भएको हो । २४ घण्टामा परीक्षण...
काठमाडौँ, १३ साउन आज जुलाई २८, विश्व हेपाटाइटिस दिवस । कलेजोको क्यान्सरको प्रमुख कारक रहेको हेपाटाइटिस भाइरस ‘बी’ र ‘सी’बारे सचेत नहुँदा धेरै जनाले ज्यान गुमाइरहेका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले सन् २०२२ सार्वजनिक गरेको तथ्याङ्कअनुसार विश्वभर हेपाटाइटिस भाइरस...
काठमाण्डाै – नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर ६ प्रतिशतमा झरेको छ । पछिल्लो २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये ६ दशमलव ०७ प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । १३ हजार सात सय ३६ जनाको नमुना...
काठमाडौँ,११ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ वटै प्रदेशमा अक्सिजन सिलिन्डर मौज्दात राख्न निर्देशन दिएको छ । प्रदेशहरुका समाजिक विकास तथा स्वास्थ्य मन्त्रालयलाई कोरोनाको सम्भावित चुनौतीलाई समाना गर्न तयारी अवस्थामा रहन उक्त निर्देशन दिइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...
काठमाडौँ, १५ मङ्सिर | स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले एचआइभी नियन्त्रणमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनुभएको छ । छत्तीसऔँ विश्व एड्स दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री बस्नेतले सन् २०१० देखि २०२२ सम्म नयाँ एचआइभी सङ्क्रमण दर ७७...
काठमाडौँ, ९ पुस (रासस) : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले एक वर्ष पूरा गरेको भएको छ । यस अवधिमा मुलुकको स्वास्थ्य क्षेत्रमा सुधारका थुप्रै प्रयास सुरु भएका छन् । खासगरी विकृति, विसङ्गति र बेथितिको दलदलमा भासिएको स्वास्थ्य तथा जनसंख्या...
दोधारा चाँदनी (कञ्चनपुर), २५ असार : कञ्चनपुरका बाढी प्रभावितलाई महाकाली प्रादेशिक अस्पतालले निःशुल्क उपचार गर्ने भएको छ । बाढीमा परेर घाइते र प्रभावित क्षेत्रका बिरामी हुने नागरिकको अस्पतालले निःशुल्क उपचार गर्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले जानकारी दिनुभयो ।...
रौतहट । रौतहटमा तीन जना नक्कली चिकित्सक पक्राउ परेका छन् । उपचार गर्ने इजाजत पत्र तथा शैक्षिक योग्यता नभएका तीन जनालाई रौतहट प्रहरीले पक्राउ गरेको जनाएको छ । जिल्लाको यमुनामाई गाउँपालिका– १ सुकदेव चोकमा सञ्चालनमा रहेको सागरमाथा तराई हस्पिटल प्रालिमा योग्यता...
काठमाडौँ, २३ असार (रासस): महामारी भनेको एउटा रोग वा सङ्क्रमण हो, जसले विश्वव्यापीस्तरमा वा ठूलो भौगोलिक क्षेत्रमा तीव्ररूपमा फैलिन्छ र धेरै सङ्ख्यामा मानिसलाई प्रभावित पार्छ । यसमा सामान्यतया नयाँ सङ्क्रामक रोग समावेश हुन्छन्, जसमा मानिससँग सङ्क्रमणसँग लड्ने प्रतिरक्षा कमजोर...
बरहथवा (सर्लाही), २७ चैत | नगर अस्पतालबाट निःशुल्क शल्यक्रिया सिजेरिएन सेक्सन (सिएस)सहितको बर्थिङ सुविधा उपलब्ध भएपछि प्रसूति सेवा लिनेको सङ्ख्या बढ्दै गएको छ ।सर्लाहीको लालबन्दी नगरपालिका–५ ढुमढुमेस्थित नगर अस्पतालमा यही चैत १ गतेदेखि सिएससहितको बर्थिङ सुविधा सुरु भएको हो ।...

भरखरै प्राप्त

धेरैले पढेको