तुलसीपुर (दाङ), ३१ जेठ
: प्यूठान मान्डवीका विशाल सुनारको चार वर्षअघि रुखबाट लडेर मेरुदण्डमा चोट लाग्यो । त्यसको उपचार काठमाडौँमा पनि गराउनुभयो । सञ्चो नभएपछि उहाँ दुई महिनाअघि मात्र दाङको तुलसीपुरस्थित अपाङ्ग समाज सुधारले सञ्चालनमा ल्याएको थेरापी सेन्टरमा उपचार गर्न...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले लिने परीक्षा स्थगित गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालय कीर्तिपुर अगाडि विद्यार्थीले प्रदर्शन गरेका छन् ।
कोरोना संक्रमणको जोखिम कायम रहेको हुनाले अनलाइनबाट परीक्षा लिनुपर्ने उनीहरुको माग छ ।
सरकारले कोरोनाको जोखिम बढेको भन्दै कक्षा १२ को परीक्षा...
भोजपुर, ९ पुस :
बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य बढेपछि भोजपुरका किसान उत्साहित भएका छन् । चिराइतो यो वर्ष किसानको घरबाट प्रतिमन(४० केजी) रु ५० हजारले बिक्री भएकाले किसान उत्साहित बनेका हुन् । यस वर्ष चिराइतो बिक्रीबाट रु १८ लाख आम्दानी...
चितवन, २५ मङ्सिर |
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकार चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा लागेको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले ऐन संशोधनका विषयमा मन्त्रिपरिषद्मा छलफल भइरहेको बताउनुभयो ।चिकित्सा शिक्षा ऐनको विद्यमान व्यवस्थाले नेपालमा स्वास्थ्य शिक्षा...
रौतहट १४ चैत । रौतहट जिल्लको फतुवा विजयपुर नगरपालिकाका मेयर गोपाल राय यादवले कोरोना भाइरसबाट बच्न नगर क्षेत्रका अन्तरगतका प्रत्येक वाडको गाउँ गाउँमा सबुन र मास्कको वितरण गरेको छ ।
विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोरोना भाईरसको संक्रमणबाट...
रौतहट ११ चैत । रौतहटको गुजरा न पा ३ मा कोरोना भाइरस बाट जोगिने सचेतना मुलक सन्देश सहित को सामग्री टासिएको छ । स्थानीय समाजसेवी ईश्वर प्रधान को पहल तथा केशब पौडेलको सहयोगमा सन्देश सहित को सामग्री टासिएको हो...
काठमाण्डौं,२ मंसिर ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडा र अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लूले त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको फाइजर खोप केन्द्र अवलोकन गर्नुभएको छ ।
बिहीवार स्वास्थ्य मन्त्री खतिवडासहित अमेरिकी सहायक विदेशमन्त्री लूको टोलीले अमेरिकाले अनुदानमा उपलब्ध गराएको...
रौतहट २६ असोज ।रौतहट जिल्लाको कटहरिया नगरपालिकाको वडा न. १ भसेढवा स्थित बडेडवा रहेको पुरानो स्वास्थ चौकी आज देखी नयाँ बनेको भवनमा सरेको हो ।नगरपालिकाका नगर प्रमुख सियाराम कुशवाहाले सोमबारका दिन स्वास्थ चौकी आज देखी नयाँ बनेको भवनमा उदघाटन...
काठमाडौं,१५,साउन ।
नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्यमा सुधार आएको छ । गत सोमबारदेखि मेडिसिटी अस्पतालमा भर्ना भएका नेता गिरिको स्वास्थ्यमा सुधार आएको उनका निजी सचिव कृष्ण खनालले जानकारी दिए । ‘स्वास्थ्य धेरै ठीक भएको छ । ४/५ दिनमा डिस्चार्ज...
झापा, १७ असार :
घरको सोफामुनिबाट निस्किएको गोमन सर्पले डस्दा कचनकबल गाउँपालिका–३ निवासी १२ वर्षीया मनिषा राजवंशीको पाँच दिन अघि मृत्यु भयो । उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको थियो । सर्पको विष छिटो फैलिने भएकाले उपचारमा...














