काठमाडौं १४ चैत । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । मुटुको चालमा केही तलमाथि देखिए पछि बिहीबार रातिनै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको स्रोतले बताएको छ ।
प्रधानमन्त्रीलाई रातिदेखि शरीरमा असहज महसुस भएको थियो । प्रधानमन्त्री...
रौतहट, २९ कार्तिक ।विगत केही दिन देखि रौतहटको गरुडा नगरपालिकाको विभिन्न वडाहरुमा महामारीका रुपमा रहेको डेंगु रोगको प्रकोप भएको खबर पाए पछि नगरपालिकाले नियन्त्रणका लागि औषधि छर्ने मेसिनगण प्रयोगमा ल्याएको छ । गरुडा नगरपालिका अन्तरगत डेंगु नियन्त्रणका लागि औषधि...
रौतहट, १८ भदौ । रौतहटको बौद्धीमाई नगरपालिकाको वडा नं ६ पिपरिया टोलमा समाजसेवी राजनवावु जयसवालको विशेष पहलमा निशुल्क आंखा शिविर सञ्चालन गरिएको छ।
नेपाल नेत्र ज्योति संघ रौतहटको आयोजनामा संचालित शिविरमा ४५० जनालाई आँखा परिक्षण गरिएको थियो...
रेडखबर डेक्स ।रौतहट, ११ मंसिर ।समाजवादी पार्टी युवा संघका अध्यक्ष एवम प्रदेश नं. २ का भुमि व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव आफना पार्टी नेताका विरामीको अवस्था बुझन भरतपुर पुगेको छन् । चितवनको भरतपुर मेडिकल कालेजमा उपचारार्थ...
रुपन्देही ।
सैनामैना नगरपालिकाको आयोजनामा आजबाट निःशूल्क छाला रोग शिविर सुरु भएको छ ।
सैनामैना नगरपालिका वडा नं. ६ कलौंनीमा रहेको दुधराक्ष स्वास्थ्य चौंकीमा शुक्रबार बिहान १० बजेदेखि शिविर सुरु भएको थियोे । सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर...
रौतहट,१० मंसिर ।रौतहटको चन्द्रपुर नगरपालिका भित्र रहेको लायन्स क्लब अफ चन्द्रनिगाहपुरको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । चन्द्रनिगाहपुरको होटल अल्पाईनमा भएको पदस्थापना कार्यक्रममा सन २०१९÷२० को लागि अध्यक्ष नीशा कोईराला, उपाध्यक्ष बासु अधिकारी सहित चार जनाको कमिटीको पदस्थापना भएको...
डाक्टरहरुले यो चक्की बजारमा आउन अझै एक दशक लाग्ने बताएका छन्
काठमाण्डौं, २८ बैसाख ।विश्वमा महामारीको रुपमा रहेको कोरोना भाईरस नियन्त्रणका लागि सरकारबाट गरिएको लकडाउन र सामाजिक दुरीका कारणले हाल देसमा रगतको अभाव हुन थालेको छ। रगतको यस अभावलाई मध्ये नजर गरेर थोरै भए पनि भार थेग होस् भनि श्री...
इनरुवा, ४ असोज संविधान दिवस २०७६ को अवसरमा ८० जना महिला स्वास्थ्य स्वयंम सेविकाहरुलाई साइकल वितरण गर्नुहुदै सुनसरी कोशी गाउपालिकाका अध्यक्ष ऐयुब अंसारी र उपाध्यक्ष अनितादेबी यादब लगायत ।
रौतहट १४ चैत । रौतहट जिल्लको फतुवा विजयपुर नगरपालिकाका मेयर गोपाल राय यादवले कोरोना भाइरसबाट बच्न नगर क्षेत्रका अन्तरगतका प्रत्येक वाडको गाउँ गाउँमा सबुन र मास्कको वितरण गरेको छ ।
विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोरोना भाईरसको संक्रमणबाट...














