रौतहट १७ बैशाख ।
देशभर कोभिड(१९ को प्रकोप बढ्दै गएको अवस्थालाई मध्य नजर गरी रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका अध्यक्ष अरुण साहले ईलाका प्रहरी कार्यालय गंगा पिपरालाई सुरक्षा सामग्री सहित ईलेक्ट्रोनिक्स सामान हस्तान्तरण गरेको हो । कम्प्युटर सेट १ थान, प्रीन्टर थ्री इन वन एक सेट, फोटो कपि पेपर १ रिम, सेनिटाईजर, माक्स लगायतका सामग्रीहरु हस्तान्तरण गरेको हो ।
Home मुख्य समाचार दुर्गा भगवती गाउँपालिकाद्धारा ईलाका प्रहरी कार्यालय गंगा पिपरालाई समाग्री हस्तान्तरण ।







