नेकपा (माओवादी केन्द्र) को आसन्न प्रथम राष्ट्रिय सम्मेलनका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयार गरेको राजनीतिक प्रतिवेदन स्थायी समिति बैठकमा पेस भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकमा अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन पेस भएको प्रवक्ता कृष्णबहादुर...
पुस ८, २०७८, काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्ने भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार विहान ८ बजे बैठक बोलाएको माओवादीको स्थायी समिति सदस्य एवं उर्जा, जलस्रोत तथा सिचाईं मन्त्री पम्फा भुसालले जानकारी दिइन्। बैठकमा आगामी राष्ट्रिय सम्मेलन, केन्द्रीय पदाधिकारी, सम्मेलनमा पेस...
धनुषा — प्रदेश २ को कांग्रेस अधिवेशन हुने जनकपुरको गोपाल धर्मशालामा चहलपहल बढेको छ । विभिन्न जिल्लाबाट उम्मेदवार र प्रतिनिधि अधिवेशनस्थल पग्न थालेका छन् । उम्मेदवारहरु आफ्ना प्यनल बनाउँदै छन् । अधिवेशनस्थलमा प्रतिनिधिहरु नाम दर्ता गराउँदै छन् । पार्टीको सदस्यता विवादले तोकिएको मितिमा...
रौतहट । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । आइतबार दिउँसो ४ बजेका लागि बैठक बोलाइएको छ । प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको छ ।
धनुषा — लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का प्रदेश सांसदहरुले प्रदेश सभा बैठक अवरुद्ध गरेका छन् । प्रदेश सभामा प्रदेश नम्बर २ सरकारकोतर्फबाट समाजिक विकासमन्त्री नवल किशोर साहले अध्यादेश प्रस्तुत गर्न खोजेपछि लोसपाका सांसदहरु उभिएर बैठक अवरुद्ध गरेका हुन् । सरकारले प्रदेश सभालाई छलेर ल्याएको...
काठमाण्डाै – नेकपा (एमाले) को केन्द्रीय कमिटी सदस्यमा मनोनितले आज बुधवार शपथ लिएका छन् । मनाेनित सदस्यहरूलाई आज ललितपुरकाे च्यासलमा रहेकाे तुलसीलाल स्मृति प्रतिष्ठानकाे भवनमा आयाेजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले शपथ ग्रहण गराउनुभएकाे हाे । मनोनित ४४ मध्ये सात जना यसअघि...
काठमाडौं- नेपाली कांग्रेसको नयाँ सभापतिका लागि  दोस्रो चरणको मतदान सुरु भएको छ। राष्ट्रिय सभा गृहमा केही समयअघि मात्र मतदान सुरु भएको हो। वर्तमान सभापति शेरबहादुर देउबा र डा. शेखर कोइराला सभापतिको होडमा छन्। पहिलो चरणको मतदानमा खसेको मतमध्ये कुनैपनि उमेद्वारले...
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको मतदान रोकिएको छ । मतपत्र सकिएपछि मतदान रोकिएको हो । राष्ट्रिय सभागृहको मतदान केन्द्रमा मतपत्र सकिएपछि मतदान रोकिएको निर्वाचन समितिले जनाएको छ । मतदान रोकिएपछि प्रतिनिधिहरूले हो-हल्ला गरेका छन् । निर्धारित समयभन्दा ढिला गरी सुरु...
काठमाडौँ — कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा बिहान ८ बजे हुने भनिएको मतदान दुई घन्टा बितिसक्दा पनि सुरु हुन सकेको छैन । बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन कार्यतालिका भए पनि मतपत्र आउन...
काठमाडौँ — काठमाडौंको भृकुटीमण्डपमा कांग्रेसको १४औं महाधिवेशनको चहलपहल सुरु भएको छ । शुक्रबार दिउँसो १ बजे महाधिवेशनको उद्घाटन समारोह हुनेछ । यतिबेला भृकुटीमण्डपमा प्रतिनिधिहरू आउने क्रम जारी छ । महाधिवेशनको सुरक्षाका लागि करिब ५ हजार सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ । कांग्रेसले कोरोना...

भरखरै प्राप्त

धेरैले पढेको