मंसिर २०, काठमाडौँ- नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत भएको प्रदेश अधिवेशन ६ प्रदेशमा सम्पन्न भएको छ । ती प्रदेशमा नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएको हो । जसअनुसार प्रदेश १ मा उद्धव थापा, बागमतीमा इन्द्र बानियाँ, गण्डकीमा शुक्रराज शर्मा, लुम्बिनीमा...
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङदेन विजयी भएका छन् । लिङ्देनले १८४४ मत प्राप्त गरेका थिए भने थापाले १६७७ मत प्राप्त गरेका थिए । ४१३ मत बदर भएको थियो । निवर्तमान अध्यक्ष कमल थापाले सामाजिक सञ्जालमाफर्त हार स्वीकार गरेका छन्...
काठमाण्डौं,१७ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले छिटोभन्दा छिटो मुलुक निर्वाचनमा जानुपर्ने बताउनु भएको छ । शुक्रबार काठमाडौंको थापाथलीस्थित पार्टी केन्द्रिय कार्यालयमा दोस्रो कार्यकालका लागि अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष ओलीले सञ्चारकर्मीमाझ वर्तमान सरकारबाट मुलुक चल्न नसक्ने भन्दै...
 मंसिर १७ । नेपाली काँग्रेस प्रदेश २ का सभापतिमा कृष्णा यादवले उम्मेदवारी दिने घोषणा गरेका छन् । शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै रौतहटका जिल्ला सभापति समेत रहेका यादवले देउवा समुहबाट आफु उम्मेदवारी दिने घोषणा गरेका हुन् । सभापतिको उम्मेदवारी दिने...
मंसिर १६,। प्रधानमन्त्री शेरबहादुर देउवाले अबको केही महीनामै स्थानीय तहको चुनाव हुने बताएका छन् । नेपाली कांग्रेस प्रदेश नम्बर १ को पार्टी अधिवेशनलाई सम्बोधन गर्दै सभापति देउवाले केही महीनामै स्थानीय तहको निर्वाचन र एक वर्षभित्र संघ र प्रदेशको चुनावमा जाने...
रौतहट । जनता समाजवादी पार्टी (जसपा) प्रदेश २ मधेश प्रदेश समिति को अध्यक्षमा रामबाबू कुमार यादव अध्यक्ष चयन भएका छन् । ऊनी बाराको निर्वाचन क्षेत्र नम्बर ३ बाट संघीय संसद्‌मा निर्वाचित समेत भएका छन् । २०७८ कार्तिक १५ गते बसेको प्रदेश...
१४ मंसिर, चितवन । नेकपा एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले एमालेले आगामी निर्वाचनमा दुई तिहाइ बहुमत ल्याएर न्यायालय क्षेत्रको विकृति अन्त्य गर्ने बताएका छन् । चितवनको सौराहमा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै तामाङले सो धारणा राखेका हुन् । उनले भने,...
१४ मंसिर नेकपा एमालेका अध्यक्षका उम्मेदवार भीम रावलले नेतृत्व चयनका लागि मतदान भइरहेको बेला पर्चा बाँड्ने काम रोक्न माग गरेका छन् । भीम रावल र उनी पक्षका उम्मेदवारहरुलाई भोट नहाल्न भन्दै केपी शर्मा ओली पक्षले प्रतिनिधिहरुलाई पर्चा वितरण गरेपछि रावलले...
बारा, ११ मंसिर । नेपाल सरकारको वन तथा बातारण मन्त्री माननीय राम सहाय यादव अहिले बारामा आई पुग्नु भएको छ । शनिवार मन्त्री यादव बाराको महागढिमाई नगरपालिका मैनी वार्ड नम्बर २ मा पहिलो पटक पुग्दा त्यहाका जनताहरु निकै खुशी हुनुभएको...
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले न्यायालयको समस्या समाधानका लागि सरकार तयार रहेको बताउनु भएको छ ।बुधबार सुदूरपश्चिम प्रदेशको कैलाली पुग्नुभएका अध्यक्ष दाहलले सञ्चारकर्मीहरुको कुराकानीमा अदालतमा देखिएको समस्या राम्रो नभएको भन्दै एक स्तरमाथि बढेर...

भरखरै प्राप्त

धेरैले पढेको