काठमाडौं,२८ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफु मातहतका कर्मचारी तथा डाक्टर,नर्स लगायत सम्पूर्ण स्वास्थ्यकर्मीको तलव कट्टा नहुने स्पष्ट पारेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा।विकास देवकोटाले यसको जानकारी गराउनुभएको हो । मन्त्रीपरिषद्को बैठकले ३...
काठमाडौँ २८ चैत । विश्वभर फैलिरहेको कोरोना त्रास व्यहोरीरहेका विदेशमा रहने नेपालीहरु आफुहरु बसेको ठाउँमा जोगिनुपर्ने एकाितिर छ भने अर्काे तर्फ मातृभूमिको यादसँगै परिवारका सदस्यहरुकाे सम्झनाले चिन्तीत बन्दैछन् । तर, पनि जोखिम मोलेरै भएपनि आफ्नो सहयोगी मन र भावनालाई...
रौतहट २७ चैत । रौतहट जिल्लाको ईशनाथ नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा कोरोना संक्रमणको आशंकामा भारत तथा विभिन्न ठाउँबाट आएर बसेका ३९ जना मध्ये ११ जनालाई एक कार्यक्रम गरि घर फर्काईएका छन् । क्वारेन्टाइन अवधिभर कोरोना संक्रमणको कुनै पनि लक्षण नदेखिएपछि...
रौतहट २६ चैत । कटहरिया नगरपालिकाका उप प्रमुख नुरजहा खातुन ले श्रि जनता मा.वि कटहरिया मा क्वारेन्टाइनको अनुगमन गरेको छ। नेपाली र भारतको बिभिन ठाउँमा गएका कामदार हरू बिभिन ठाउँबाट आएका स्वास्थ्य जाँच गरि क्वारेन्टाइनमा रहेको हो ।...
रौतहट,२५ चैत्र । पुर्वमन्त्री नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ का अध्यक्ष एवम् सांसद प्रभु साहले आफना क्षेत्रमा पर्ने ६ वटै स्थानीय तहहरूलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।कोरोना भाइरसविरुद्धको लडाइमा ऐक्यबद्धता जनाउदैं पुर्वमन्त्री साहले मौलापुर नगरपालिका, कटहरीया नगरपालिका, गुजरा...
रौतहट, २३ चैत । रौतहटको क्वारेन्टाईनमा बस्नेहरुको संख्या आईतवार २२२ पुगेको छ । जिल्लाको विभिन्न स्थानीय तहमा निर्माण भएको क्वारेन्टाईनमा बस्नेहरुको संख्या शनिवार सम्म २ सय ८ रहेकोमा त्यो संख्या बढेर आईतवार २ सय २२ पुगेको जिल्ला प्रशासन कार्यालय...
रौतहट २३ चैत । गरूडा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मो.मुसताक आलमले मा.वि गरूडा क्वारेन्टाइनको अनुगमन गरेको छ। नेपाली र भारतको बिभिन ठाउँमा गएका कामदार हरू बिभिन ठाउँबाट आएका २१ जना नागरिकको स्वास्थ्य जाँच गरि क्वारेन्टाइनमा रहेको हो...
काठमाडौ, २३ चैत्र । नेपाली काँग्रेसका सभापति एवम पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले देशका अन्य पूर्व प्रधानमन्त्रीहरुसँग टेलिफोनमा संवाद गरेका छन । देउवाले देशका पुर्वप्रधानमन्त्रीहरू लोकेन्द्रबहादुर चन्द, पुस्पकमल दहाल, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई तथा अध्यक्ष खिलराज रेग्मिसँग आज टेलिफोनमा...
रौतहट २२ चैत । रौतहटका स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बस्नेको संख्या १८५ पुगेको छ । वैदेशिक रोजगारीबाट फर्केकाहरू जिल्लाका विभिन्न स्थानमा निर्माण गरिएका २१ वटा क्वारेन्टाइनमा बसेका हुन् । कोविड–१९ संक्रमित फेला परेको खण्डमा २५ वटा आइसोलेसन बेडसमेत...
रौतहट,२१ चैत । ईशनाथ नगरपालिकाले काेराेना संक्रमणका संकास्पदहरुका लागि निर्माण गरेकाे क्वारेन्टाइनकाे अनुगमन निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले गरेकाे छ । नेपाल—भारत तथा अन्य ठाउँबाट आएका ४० जना नागरिकको अनुगमन गर्दै निमित्त प्रमुख प्रशासकीय नन्दकिशोर...

भरखरै प्राप्त

धेरैले पढेको