शीतलहरको समयमा बूद्रा, रोगी, बालबालिका र गर्भवतीहरु झन धेरै जोखिममा हुन्छन |
१ समयमै न्यानो कपडाको जोहो गरौ ।
२ शीतलहरुको समयमा धरबहिर खुला स्थानमा धेरै समय नबिताऔ ।
३ धरबाहिर निस्कनु परेमा वा धेरै समय बिताउनु पर्ने भएमा न्यानो कपडा लगार्औ...
काठमाडौं २ पुस ।
देशभर सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या घटेर १४ जना पुगेको छ । ७ सय २९ जनाको नमुना परीक्षण गर्दा देशभर जम्मा १ जनामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही अवधिमा थप २ जना...
काठमाडौं २२ कात्तिक ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को संक्रमण कायम रहेकाले निर्वाचनकेन्द्रित गतिविधिमा भीडभाड गर्दा सावधानि अपनाउन आग्रह गरेको छ ।मन्त्रालयले कोभिड १९ को संक्रमण कायम रहेकाले संक्रमणबाट बच्न भीडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह...
काठमाडौं २९ असोज ।
डेंगुका अधिकांश बिरामीहरुमा घाँटीमा समस्या देखापरेको भन्दै सजग रहन चिकित्सकहरुले आग्रह गरेका छन् । डेंगु संक्रमितहरुले घाँटी दुख्ने गरेको गुनासोपछि परीक्षणका क्रममा घाँटीमा घाउ देखिने गरेकोे भन्दै शतर्कता अपनाउन चिकित्सकहरुले सुझाव दिएका हुन् । अल्का अस्पतालमा कार्यरत...
काठमाडौं २२ असोज ।
जाडो याम शुरु भएसँगै अस्पतालहरुमा डेंगुका बिरामीहरु कम हुँदै गएका छन् । काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा दशैँ शुरु हुनुअघिको तुलनामा दशैँ अवधिमा डेंगुका बिरामीहरु कम हुँदै गएको हो । डेंगुको संक्रमण खास गरी एडिज...
रौतहट,८,असोज ।
पछिल्लो २४ घण्टामा थप ७४ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ४ हजार १२६ नमुना परीक्षणा गरिएको थियो, जसमा ७४ जनालाई संक्रमण पुष्टि भयो । ११६ जना संक्रमणमुक्त भएको छ । हाल...
काठमाडौ , १ भाद्र। कीर्तिपुर नगरपालिकाले बुधबारदेखि फोहोरको वर्गीकरण गर्ने भएका छन् ।
बुधबारदेखि घरबाट नै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्रै उठाउने कार्यको थालनी गरिने नगरपालिकाकी प्रवक्ता रहेकी उपप्रमुख सुनिता शाक्यले बताएकी छिन् ।
उनका अनुसार ‘बञ्चरेडाँडामा फोहोर रोकिंदा यहाँ...
धनगढी,२०,साउन ।
सुदूरपश्चिम प्रदेशमा अस्पताल नै भर्ना हुनु पर्ने गरी कोरोना भाइरसको संक्रमण फैलिएको छ । कोरोना संक्रमण भएर स्वास्थ्यमा जटिल समस्या सिर्जना भएपछि प्रादेशिक अस्पताल भर्ना हुनेको संख्या दैनिकजसो बढ्न थालेको सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले जानकारी दिए । उनकाअनुसार शुक्रबारसम्म...
काठमाडौं,२०,साउन ।
पछिल्लो २४ घण्टामा थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४९१ जनाको परीक्षणमा ९१२ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये २ हजार...
काठमाडौं ,१८ साउन,।
पछिल्लो केही दिनदेखि मधेश प्रदेशमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।
संक्रमितको संख्या बढ्दै गएपछि मधेश प्रदेश सरकारले कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापनमा सक्रियता बढाएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमित...