रौतहट १२ बैशाख । रौतहट जिल्लामा कोभीड़ १९ को संक्रमण भएको व्यक्तिलाई उपचार गर्नमा सहयोग पुग्ने उदेश्यले वर्ल्ड भिजन इंटरनेशनल नेपालले सहयोग गराएको कोभीड़ १९ प्रतिकार्यको पीपीई सेट तथा थर्मल गण शुक्रवार प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाइ हस्तानान्तरण गरिएको...
काठमाडौं ११ बैशाख । नेपालमा फेरि २ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ जना संक्रमित थपिएको पुष्टि गरेको छ । उदयपुर र जनकपुरमा दुईजनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिनुभएको...
काठमाण्डौ, १० बैसाख।नेपाललाई भारतले २३ टन औषधी सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।भारत र नेपाल बीच कोभिड–१९ विरुद्ध लड्न जारी सहकार्यको क्रममा भारत सरकारले नेपाललाई नेपाल भारतीय दुतावास मार्फत औषधीहरु हस्तान्तरण गरेको छ ।भारतिय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य...
काठमाडौं, १० वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ३ जनामा कोरोना संक्रमित देखिएको जनाए संगैं कोरोना संक्रमितको संख्या ४५ पुगेको छ।मन्त्रालयले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरीएको परीक्षणमा थप तीन जनामा कोरोना संक्रमण देखिएको जनाएको छ।पिसिआर...
काठमाण्डौं, ९ बैसाख ।आज मंगलबार नयाँ ११ जनामा कोरोना संक्रमण पुष्टि संगैं नेपालमा कोरोना संक्रमितको संख्या ४२ परगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।मन्त्रालयका सह प्रवक्ता डाक्टर समिर कुमार अधिकारीले साझ ७ वजे जारी गरेको प्रेस नोट अनुसार काठमाडौंस्थित...
रौतहट, ८ बैसाख ।प्रदेश नं. २ का भुमि, व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव कोरोना भाईरस नियन्त्रणका लागि रौतहटका स्थानिय निकायहरुमा आज पनि स्वास्थ्य सामग्रीहरु वितरण गरेका छन् ।राज्यमन्त्री यादव आज सोमबार रौतहटको गरुडा नगरपालिका, माधव नारायण...
काठमाडौं,४ बैसाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा स्वाब परीक्षण विधि (पीसीआर) र र्‍यापिड डाइग्नोष्टिक विधि (आरडीटी)बाट परीक्षण भएका सबै नमुनाको नतिजा नेगेटिभ देखिएका जानकारी गराएको छ । नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता...
काठमाडौं, ३ वैशाख। पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा कोरोना भाइरस कोभिड १९ परीक्षण सुरु भएको छ । बुधबार बिहान साढे नौ बजेबार्ट यापिड डाइगोनेस्टिक किट आरडीटी विधिबाट परीक्षण सुरु भएको कागेश्वरी मनहोरा नगरपालिका प्रमुख कृष्णहरि थापाले बताए । मंगलबार ब्लक ‘ए’...
रौतहट, १ बैसाख । रौतहटका एक युवकमा कोरोना भाइसरको संक्रमण देखिएको छ । भारतबाट केही दिनअघि घर आएका युवकमा कोरोनाको संक्रमण देखिएको हो । रौतहटको ईशनाथ नपाको क्वारेन्टाइनमा रहेका १९ बर्षिय युवकमा कोरोना भाइरसको संक्रमण देखिएको हो । उनी...
जनकपुरधाम, ३० चैत । महामारीको रुपमा आएको कोरोना भाइरस नियन्त्रण रोकथाम तथा उपचारका लागि नेपाल भारत महिला मैत्री समाजले प्रदेश सरकारलाई झण्डै दश लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । समाजका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य चन्दा चौधरीले उक्त...

भरखरै प्राप्त

धेरैले पढेको