राैतहट, २१ चैत । विश्व भरि नै महामारीको रुपमा रहेका काेराेना भाईरस Covid 19 संक्रमणका संकास्पदहरुकाे निगरानीका लागि यमुनामाई गाउपालिकाले क्वारेन्टाइन संचालनमा ल्याएकाे छ । गाउँपालिकाले आफ्नै...
काठमाडौं, २१ चैत । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका प्रवक्ता र स्वास्थ्य सेवा विभागका महानिर्देशकलाई तीन दिनभित्र अदालत उपस्थित हुन सर्वाेच्चले आदेश जारी गरेको छ ।
कोराना भाइरसको उपचार, बिरामीहरुको रिफर, स्वाब परीक्षण र परीक्षणका बारेमा भइरहेका कार्यहरु बारेको...
काठमाडौं, २१ चैत । पोखरामा अहिलेसम्म कोही पनि व्यक्तिमा कोरोना संक्रमणको पोजेटिभ रिपोर्ट नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्ट पारेको छ । नियमित पत्रकार सम्मेलन गर्दै याे कुरा प्रष्ट पारेकाे हाे ।
मन्त्रालयले कोरोना भाइरसबाट संक्रमित भएर उपचार रत...
जनकपुर धाम, २१ चैत्र । कोरोना भाईरस (COVID-19 ) को परिक्षण प्रदेश नं.२ मा सुरु भएको छ ।
प्रादेशिक अस्पताल जनकपुरधाममा सेटअप भएको उक्त ल्याबको निरीक्षण प्रदेश २ का सामाजिक विकास मन्त्रि नवल किशोर साहले आज बिहान गर्नुभएको थियो।...
रौतहट २० चैत्र ।
रौतहटको कटहरिया नगरपालिकामा क्वारेन्टाइनमा रहेको नगर प्रमुख सियाराम कुशवाहा ले आज क्वारेन्टाइनमा अनुगमनको क्रममा अनेक आवश्यक सामग्रीहरु पुर्याएका हुन । कोरोना भाईरसको संकामा बिरामिलाई उपचार गर्न स्वास्थ्यकर्मिहरु लाई ५० थान पि पि ई ,१०...
रौतहट, २० चैत्र । कोरोना भाइरससँग जुधिरहेका बेला आफना वडावासीलाई भाइरसबाट जोगाउन रौतहटको गरुडा नगरपालिका वडा नं ९ रघुनाथपुरको सिस्वा टोलमा आज माक्स र साबुन वितरण गरिएको छ ।
सिस्वाका वडा अध्यक्ष राजेश कुमार सहनीले आज आफना वडामा...
रौतहट २० चैत । रौतहट स्थित कोरोना भाईरस संक्रमणको आशंकामा क्वारेन्टाईनमा बस्ने संकास्पद बिरामीको संख्या दैनिक बढदैगएको छ । लकडाउन सुरुभए दखी नै भारत लगायत बिभिन्न स्थान बाट आउनेहरुलाई १६दिन सम्म क्वारेन्टाईनमा बस्नुुपर्ने मिलाईएको ब्यव्सथा अनुसार क्वारेन्टाईनमा बस्नेको संकास्पद...
रौतहट १८ चैत । बिश्वब्यापी महामारीको कोरोना भाइरसलाई मध्य नजर गर्दै रौतहट जिल्लाको माधव नारायण नगरपालिकाले ५० शैयाको क्वारेन्टाईन कक्ष संचालन गरेको हो । माधव नारायण नगरपालिकाले वडा नं ६ माधोपुरको श्री माध्यमिक विद्यालयमा २५ बेड र वडा...
बिराटनगर, १८ चैत ।कोरोना भाईरसको जोखिममा पर्ने स क्ने खतरा हुने भएकाले रिपोर्टिङमा खटिने पत्रकारहरुलाई मंगलवार समाजवादी पार्टी का मोरंग जिल्ला नगर का कार्यवाहकअध्यक्ष युवा समाजसेवी मोहम्द नशरूलले, सेफ्टी जैकेट, माक्स् ,पंजा र सेनिटाईजर हस्तांतरण गरेको छ ।
कोरोना...
काठमाडौं, १७ । कोरोनाको आशंकामा राजधानीमा तीन जनाको मृत्यु भएको छ । सोमबार तीनै जनाको कोरोनाको नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइएको र रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो ।प्रवक्ता देवकोटाका अनुसार पाटन अस्पतालमा...














