रौतहट २९ साउन ।रौतहटमा कोरोना भाइरस समुदायस्तरमा फैलिपछि रौतहटमा नै पिसिआर ल्याब स्थापनाको तयारी गरिएको छ । विहिबार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले गौर अस्पतालमा कोरोना परिक्षणका लागी पिसिआर ल्याब स्थापना गर्न आवश्यक...
टेकराज पन्थी ।
कोरोना संक्रमणबाट बच्नको लागि यिनी बिधिहरु अपनाउ:-– बेसार तथा अदुवाको सेवन : बेसार तथा अदुवाले हाम्रो साइनस तथा घाँटीमा सुन्निने तथा संक्रमण हुने प्रकृयालाई रोक्दछ । अदुवा र बेसारले संक्रमण बिस्तार हुने प्रक्रियालाई पनि रोक्दछन् ।– नुनपानीको...
रौतहट २७ साउन ।रौतहट जिल्लाको गरुडा नगरपालिकामा आज ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज आएको रिपोर्टमा गरुडा नगरपालिकाका स्वास्थ्यकर्मी, एक स्थानिय राजनितिक दलका समेत ११ जनामा कोरोन संक्रमण पुष्टि भएको गरुडा नगरपालिकाका स्वास्थ्य संयोजक जनार्धन झाले बताए...
काभ्रेपलाञ्चोक, ३ साउन (रासस) ।वाग्मती प्रदेश, सामाजिक विकास मन्त्रालयमार्फत काभ्रेपलाञ्चोकका तीन स्थानीय तहमा अस्पताल निर्माण भइरहेको छ । जिल्लाको मण्डनदेउपुर नगरपालिका, चौँरीदेउराली गाउँपालिका र खानीखोला गाउँपालिकामा अस्पताल निर्माण थालिएको हो ।
तीन स्थानीय तहमा १५ श्ययाको अस्पताल निर्माण भइरहेको प्रदेशसभा...
नेपालमा कोरोना भाइरस (कोभिड १९)को अनुवंश (जीन सिक्वेन्सिङ ) को अध्ययन शुरु गरिएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपाली वैज्ञानिक र अनुसन्धान कर्ताबाट कोरोना सङक्रमितमा रहेकाको जीनको अध्ययन थालेको हो । परिषद्का कार्यकारी निर्देशक डा. प्रदीप ज्ञवालीले नेपालमा...
काठमाडौँ, ३० जेठ (रासस) ।
कान्ति बाल अस्पतालले ओपिडीको टिकट अब घरबाटै लिन मिल्ने गरी एप्सको विकास गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयमा आज आयोजित कार्यक्रममा सो एप्सको शुभारम्भ गर्दै यसबाट उपभोक्तको समयको बचत हुनाका साथै उपचार...
काठमाडौं, २८ जेठ । नेपालमा थप २ सय ७९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ७९ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना...
काठमाडौँ, २१ जेठ (रासस) । स्वास्थ्य तथा जनसङख्यामन्त्री भानुभक्त ढकालले कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेकाले अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना गरिने बताउनुभएको छ । अन्तर्राष्ट्रिय बौद्ध संस्था चु जी फाउण्डेशनको पहलमा हेल्थ इन्भ्याइरोन्मेन्ट एण्ड...
पर्सा, २० जेठ (रासस) ः
वीरगञ्जको नारायणी अस्पतालमा बहिरङ्ग सेवा शुरु भएपछि सर्वसाधारण खुशी भएका छन् । अस्पतालमा भर्ना भएका ७१ जना कोरोना सङ्क्रमित निको भाइ घरफिर्ता भएपछि अस्पताललाई सङ्क्रमण मुक्त गरी डायलायसिस, इमर्जेन्सीसहित आजदेखि बहिरङ्ग सेवा शुरु गरिएको हो...
काठमाडौं, १२ जेठ । नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ । वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४ पुगेको हो ।...














