काठमाडौँ ८ भदौ |
काठमाडौँको साँखुमा सञ्चालित सुष्मा कोइराला मेमोरियल अस्पतालले पाँच शय्याको सुविधासम्पन्न आइसियुमार्फत जलनका बिरामीको उपचार गर्दै आएको छ । काठमाडौँको शङ्खरापुर नगरपालिका–६ साँखुमा विसं २०५४ मा स्थापना भएको सो अस्पतालले आगोले पोलेका र अन्य जलनका बिरामीलाई पाँच...
दमौली, ७ भदौ |
तनहुँमा एक लाख भन्दाबढी जनसङ्ख्या स्वास्थ्य बीमामा आबद्ध भएका छन् । हालसम्म जिल्लाका एक लाख १४ हजार आठ सय ८७ जना स्वास्थ्य बीमामा आबद्ध भएका हुन् । विसं २०७८ को जनगणना अनुसार जिल्लाको जनसङ्ख्या तीन लाख...
काठमाडौँ, ६ भदौ |
‘प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणसम्बन्धी निर्देशिका’ जारी भएको छ वर्ष बितिसक्दा पनि यसको प्रभावकारी कार्यान्वन हुनसकेको छैन । स्वास्थ्योपचारमा प्रत्यक्षरूपमा प्रयोगमा आउने प्रविधिजन्य स्वास्थ्य सामग्रीको गुणस्तर र मूल्यको यकिन गर्ने मुख्य ध्येयले तत्कालीन सरकारले २०७४ सालमा...
मङ्गलबारे (इलाम), ६ भदौ |
इलाम नगरपालिका–७ ले एकल महिलाका लागि कोष निर्माण गरेको छ । इलाम नगरपालिका–७ नं वडा कार्यालयले वडाभित्र रहेका एकल महिलाको जीविकोपाजर्नमा सहयोग पुर्याउने उद्देश्यले कोष स्थापना गरेको हो । कोषको ब्याजबाट एकल महिलाका क्षेत्रमा काम...
जानकी (बाँके), ३१ साउन |
बाँकेको राप्ती सोनारी गाउँपालिकामा आँखा पाक्ने रोगको औषधि अभाव भएको छ । पालिकाभरिका अस्पताल तथा स्वास्थ्य चौकीमा दैनिक बिरामीको चाप बढ्दो छ ।आँखा पाक्ने रोगका बिरामीलाई औषधि अभाव भएको राप्ती सोनारी अस्पतालका प्रमुख चिकित्सक डा...
रौतहट, ३० साउन ।
संघिय शिक्षा ऐन २०८० लाई खारेजीको माग गर्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा रौतहटका शिक्षकहरुले सदरमुकाम गौरमा प्रदर्शन गर्दै सम्बध निकायहरुमा ज्ञापन पत्र बुझाउदै शिक्षा विकास तथा समन्वय इकाईलाई ज्ञापन पत्र बुझाएका छन् ।रौतहट जिल्लामा रहेका स्थायी,...
रौतहट, ३० साउन ।
रौतहटको बौधीमाई नगरपालिकाले आफना नगरबासीलाई दिदैं आएको स्वास्थ्य सेवालाई विस्तार गरेको छ । सहज स्थानका नगरबासीहरुले प्राप्त गर्दै आएको स्वास्थ्य सेवा लगाएतका अन्य सेवाहरुलाई नगरपालिका कै असहज स्थान अर्थात नदी पारी पनि पुरयाउनका लागि सोमबार नगरपालिकाले...
रौतहट,३० साउन ।
नगर अस्पताल लौकाहामा रक्तदान जीवन दान हो भन्ने उदेश्यका साथ सोमबार बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । परोहा नगरपालिका र समुदायिक तथा बालविकास केन्द्रको संयुक्त आयोजना एवं नेपाल रेडक्रस सोसाइटी रौतहटको सहयोगमा उक्त बृहत रक्तदान कार्यक्रम...
गोरखा, २६ साउन (रासस) |
गोरखाको धार्चे गाउँपालिका–७ स्थित लापुबेँसीमा व्यावसायिकरूपले ‘ड्रागन फ्रुट’ खेती गरिएको छ । करिब सात रोपनी जमिनमा गरिएको उक्त खेतीबाट मनग्य आम्दानी हुन थालेको धार्चे ड्रागन फ्रुटका सञ्चालक सोम गुरुङले जानकारी दिनुभयो । “पहिलो वर्ष रु...
काभ्रे, २६ साउन (रासस) |
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको सबै स्वास्थ्य संस्थामा अक्सिजन कन्सन्ट्रेटरलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । नगर प्रमुख कुन्साङ लामाले स्वास्थ्य सेवा विभागमार्फत प्राप्त स्वास्थ्य सामग्री स्वास्थ्य शाखा प्रमुख भगिरथ अधिकारीलाई हस्तान्तरण गर्नुभएको हो । लामाले स्वासप्रश्वासका...














