साउन ८, काठमाडौं ।नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पिपुल्स भोलिन्टयर्स (पीभी) घोषणा गर्नुभएको थियो । विहीबार भक्तपुरमा पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा उहाँले शिव श्रेष्ठ श्रवणको संयोजकत्वमा एक हजार एक सदस्यीय पिपुल्स भोलिन्टयर्स घोषणा गर्नुभएको हो ।त्यस्तै...
८ साउन, काठमाडौं । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा सोमबार शुरु भएको नेकपा एमालेको दशौं केन्द्रीय कमिटी बैठक सकिएको छ । चार दिन चलेको बैठकले आन्तरिक एकता कायम गर्न जुटेको दशबुँदे सहमति अनुमोदन, सर्वोच्च अदालतको फैसलाबारे पार्टी निर्णय, अध्यक्ष...
साउन ८, काठमाडौं ।
निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपालभित्र देखिएको आधिकारिकतासम्बन्धी विवादको टुंगो आगामी सोमबार लगाउने भएको छ ।
आयोगले हाल विवाद निरुपणका लागि इजलास गठन गरेर सुनुवाइ गर्दै आएकोमा बिहीबारको इजलासले ११ साउनका लागि निवेदक पक्ष र विपक्षीलाई आयोगमा...
साउन ७,काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानको स्मरण गर्दै ४३ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पुष्पलालले विसं २००६ वैशाख १० गते नेपालमा पहिलोपटक कम्युनिष्ट पार्टी स्थापना गर्नुभएको थियो । कम्युनिष्ट पार्टीको स्थापनापछि पुष्पलालले...
असार ७, काठमाडौं ।नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । ललितपुरको च्यासलमा रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानमा तीन दिनदेखि सुरु भएको एमालेको १०औँ केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको निवर्तमान सरकारका उपलब्धि, सर्वोच्च अदालतको असार २८...
असार ७,काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) विवादबारे निर्वाचन आयोगले निर्णय दिने तयारी गरेको छ । पार्टीको आधिकारिकतासम्बन्धी विवादमा केन्द्रीय कार्यकारिणी समितिको बहुमत अल्पमत हेरेर आयोगले आज निर्णय गर्ने तयारी गरेको हो ।राजनीतिक दलसम्बन्धी ऐनमा लिखित जवाफ र प्रमाणको आधारमा...
काठमाडौं, साउन ७ । जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले सरकारसँग सात मन्त्रालय मागेको छ। यादव पक्षका नेता मृगेन्द्रसिंह यादवले सात मन्त्री र एक राज्यमन्त्री पाउनुपर्ने आफूहरूको लाइन भएको स्पष्ट पारे। यद्यपि यसबारे पार्टीको औपचारिक निर्णय नभएको उनले प्रस्ट पारे।उप्पेन्द्र
जसपा...
साउन ७,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार भएको बताउनुभएको छ ।पार्टी केन्द्रीय कमिटीको बुधबार बसेको बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टी एकताका लागि आफू हदैसम्म लचिलो रहेको जनाउँदै नेपाललाई दोस्रो...
साउन ६, काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा भेट्न विप्लवको साथमा नेताहरू खड्गबहादुर विश्वकर्मा र धर्मेन्द बास्तोला पनि बालुवाटार पुगेका छन् ।भेटमा अघिल्लो सरकारसँग भएको तीन बुँदे सहमति...
साउन ६, काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ को महामारी नियन्त्रणमा सहयोग गर्न निजी क्षेत्रलाई आह्वान गर्नुभएको छ । बुधवार नेपाल उद्योग परिसंघको १८ औँ वार्षिक साधारण सभामा प्रधानमन्त्री देउवाले नेपाललाई कोभिड–१९ महामारीबाट मुक्त गर्नका लागि उद्योगी तथा व्यापारीहरुले सहयोग...













