साउन ६, काठमाडौं ।नेकपा महासचिव नेत्र बिक्रम चन्द (विप्लव) ले आफूहरुलाई सकियो भन्नेहरुलाई चुनौती दिएका छन् ।बुधबार पूरानोबानेश्वरस्थित ग्लोबल कलेजमा उनी आफैँले लेखेको ‘रेड फ्रन्ट’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै आफूहरुलाई सकियो भन्नेहरुलाई चुनौती दिँदै समाजवादको कल्पना पूरा नभएसम्म आफूहरु...
धनगढी,६ साउन ।  नेकपा एमाले सुदूरपश्चिम (माधव समूह)का प्रदेशसभा सदस्यले नेता भीम रावललाई प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता गर्न आग्रह गरेका छन् । संघीय राजधानी काठमाडौं पुगेर प्रदेश सरकारका चार मन्त्री र १० जना प्रदेशसभा सदस्यले रावललाई सांसद...
काठमाडौं, ६ साउन । नेकपा एमालेमा धमाधम गुट अदलबदल हुन थालेको छ । अध्यक्ष केपी शर्मा ओली गुटबाट उनैले मन्त्री बनाएका सांसदहरुले साथ छाड्न थालेका छन् । माधव कुमार नेपाल पक्षबाट पनि लामो समय साथ रहेकाहरुले साथ छाड्न थालेका...
साउन ६, काठमाडौं ।प्रधानमन्त्री शेर बहादुर देउवाले कोरोना संक्रमणबाट जनताको जीवन रक्षा गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।बुधबार काठमाडौंमा नेपाल उद्योग परिसंघको १८ औं वार्षिक साधारण सभा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले कोरोना महामारीबाट जनताको जीवन रक्षा गर्न...
साउन ६, काठमाडौं ।  प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ३९ औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो...
साउ ६,काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च सरकारले बेहोर्न नहुने बताएका छन्। बुधवार सामाजिक सञ्जालमार्फत थापाले यस्तो बताएका हुन्।   पूर्वस्वास्थ्य मन्त्रीसमेत रहेका थापाले यसअघि ओली सरकारले गरेको निर्णयको समेत विरोध गरेका थिए। प्रधानमन्त्री देउवाले...
साउन ६,काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवा र जसपा अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेट ठाकुर पक्षको माग र सरकारमा सहभागीताका विषयमा केन्द्रित रहेको स्रोतले बतायो ।प्रधानमन्त्री देउवालाई भेट्न जसपा अध्यक्ष ठाकुर बिहान साढे नौ...
काठमाडौं, साउन ६। राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्लिम समुदायको महान् पर्व इद उल अज्हा (बकर इद)को अवसरमा नेपाली मुसलमानहरूमा हार्दिक शुभकामना व्यक्त गरेकी छन् ।मुस्लिम समुदायको ठूलो चाडका रूपमा रहेको इद उल अज्हा (बकर इद) आपसी रिस, राग र द्वेषलाई...
असार ६, काठमाडौं । काठमाडौं । शेरबहादुर देउवा देशको प्रधानमन्त्री भएको आठ दिन पूरा भएको छ । यहीबीचमा प्रधानमन्त्री देउवाले संविधानतः ३० दिनभित्र लिइसक्नुपर्ने विश्वासको मत पनि लिइसकेका छन् । चार मन्त्रीकै भरमा प्रधानमन्त्रीले सरकार चलाइरहँदा अब मन्त्रिमण्डल विस्तार कहिले भन्ने...
साउन ५, काठमाडौं ।नेकपा (एमाले)को माधवकुमार नेपाल समूह आन्तरिक छलफ‍लमा जुटेको छ ।भेलामा वरिष्ठ नेता नेपाल, पुर्व वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले, सांसदहरु किशान श्रेष्ठ, विरोध खतिवडा , मेटमणी चौधरी लगायतको उपस्थिती रहेको स्रोतले जनाएको छ । प्रधानमन्त्री...

भरखरै प्राप्त

धेरैले पढेको