असार ९, काठमाडौं ।नेपाली कांग्रेसका पदाधिकारी बैठक बुढानिलकण्ठमा सुरु भएको छ। बैठक पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा केहीबेर अघि सुरु भएको हो ।बैठकमा पार्टीको आसन्न १४औँ महाधिवेशनको कार्यतालिका हेरफेर गर्नेबारे छलफल भइरहेको स्रोतले जनाएको छ...
साउन ९ , काठमाडौं ।अर्थमन्त्री जनार्दन शर्माले मुलुकको पछिल्लो आर्थिक अवस्थाको बारेमा छिट्टै यथार्थ तस्बिर सार्वजनिक गर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो “त्यसलाई श्वेतपत्र पनि भन्न सकिन्छ, तर खासमा त्यो यथार्थपत्र नै हो । हामीले त्यसबारे आवश्यक छलफल गरिरहेका...
साउन ८, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई कोभिडविरुद्धको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । उनले खोप ल्याउनको लागि सरकारसामू चूनौति भएपनि त्यसलाई पार गर्ने बताए । आज (शुक्रबार) प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘हामी...
साउन ८, काठमाडौं ।जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्।आयोगले जसपा विवादमा कार्यकारिणी समितिलाई हस्ताक्षर सनाखतको लागि बोलाएपछि ठाकुर सर्वोच्च पुगेका हुन्।ठाकुर आफूले वैधानिकरूपमा पार्टीको निर्णयबमोजिम हेरफेर गरेको केन्द्रीय कार्यकारिणी समितिलाई...
साउन ८, काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जिम्मेवार प्रतिपक्षको भूमिका खेल्ने बताएको छ । प्रतिनिधिभसामा नवनियुक्त प्रधानमन्त्री देउवालाई बधाई तथा शुभकामना माले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले “हामीले नयाँ प्रधानमन्त्री पाएका छौँ, बधाई दिन उभिएको छु, केही जिज्ञासा...
साउन ८, काठमाडौं ।नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र राप्रपाका अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ । आज भएको भेटवमा उनीहरुबीच समसामयिक विषयमा विचार विमर्श भएको अध्यक्ष थापाले जानकारी दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो बताएका हुन्...
साउन ८, काठमाडौं ।नेकपा एमाले नेता भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन् ।एमालेका उपाध्यक्ष समेत रहेका डा.रावलले रावलले आज सभाामुखलाई भेटेर राजीनामा फिर्ता लिएका हुन् । पार्टी र जनताको आग्रह मानेर राजीनामा फिर्ता लिएको रावलको भनाइ...
८ साउन काठमाडौं ।बहिर्गमित जनमुक्ती सेना नेपाल प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटर अाफ्नाे मुद्दाको बारेमा ध्यानाकर्षण गराएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार भेटेर उनिहरूले अाफ्ना मुद्दाका बारेमा ध्यानाकर्षण गराएका हुन् ।
बहिर्गमित जनमुक्ती सेना नेपाल प्रबक्ता तथा उपाध्यक्ष राजन...
साउन ८, काठमाडौं ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षका अधिवक्ताहरूले जेलमा रहेका पार्टीका कार्यकारिणी सदस्य रेशम चौधरीलाई निर्वाचन आयोगमा उपस्थित गराउन माग गरेका छन् ।
आयोगमा बहसको क्रममा ठाकुर पक्षका अधिवक्ताहरूले प्रमाणका आधारमा निर्णयहरु गर्न...
साउन ८, काठमाडौं ।पुनर्स्थापति प्रतिनिधिसभाकाे दाेस्राे बैठक आज बस्ने भएकाे छ । आज (शुक्रवार) दिउँसो १ बजे प्रतिनिधिसभा बस्ने तय भएकाे हाे ।दोस्रो पटक पुनःस्थापित प्रतिनिधि सभाको पहिलो दिनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिइसकेकाले दोस्रो दिनको बैठक शुभकामना...













