साउन ११ काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले उपाध्यक्ष भीम रावलको अभिव्यक्तिलाई समर्थन गर्दै प्रशंसा गरेका छन् ।एमालेबीचमै कडा आलोचकका रुपमा परिचित थापाले भीम रावलकै पनि निकै आलोचना गर्दै आएका थिए । तर, रावलको पछिल्लो अभिव्यक्तिलाई भने...
साउन ११,काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले विभिन्न मन्त्रालय र निकायका प्रशासनिक नेतृत्वमा रहेका सचिवको सरुवा तयारी गरेको छ ।विभिन्न मन्त्रालय र निकायमा कार्यरत झन्डै ६० जना सचिवको फेरबदल गर्ने गृहकार्य अघि बढाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय...
साउन १०, काठमाडौं । करिब दुई तीहाई मतसहित सत्तामा पुगेका केपी शर्मा ओलीको बहिर्गमनपछि सत्ताको बागडोर सम्हाल्न पुगेका प्रधानमन्त्री शेरबहादुर देउवासंग जनताले ठूलो अपेक्ष राखेका छैनन् । सरकारको आयु नै डेढ वर्ष मात्रै छ । यस अवधीमा सरकारले उथलपुथल...
काठमाडौं, १० साउन । जनता समाजवादी पार्टीको विवादमा को आधिकारिक भन्ने टुंगो भोलि लाग्ने निश्चित भएको छ । निर्वाचन आयोगका अलावा अध्यक्ष उपेन्द्र यादवलाई विपक्षी बनाई अर्का अध्यक्ष महन्थ ठाकुरले अन्तरिम आदेश जारी गरी आधिकारिकताको टुंगो रोक्न रिट दायर...
काठमाडौँ,१० साउन । कांग्रेस सांसद उमेश श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सांसद् श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा संविधानको धारा ७६ को उपधारा (९) बमोजिम...
धनगढी,१० असार । अत्तरीयाबाट बैतडीको खोड्पे जाँदै गरेको ट्रक दुर्घटनामा परेको छ । न ५ प ८००७ नम्बरको ट्रक कैलालीको चुरे गाउँपालिका –५ स्थित गोपालेमा दुर्घटनामा परेको हो । शनिबार राति करिब १ बजेतिरको समयमा सो ट्रक दुर्घटनामा परेको हो ।...
साउन १०,काठमाडाैं । आफ्नै दल कांग्रेस तथा गठबन्धन दलमा मन्त्री बन्नेहरूको हानाथाप हुने क्रम बढ्दै जाँदा प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारमा सकस परेको छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि उनी गत २९ असारमा...
साउन१०, काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले शनिबार युथ फोर्स भ्याली कमाण्ड घोषणा सभामा पटक पटक ‘मुड्की’ काफी रहेको बताए । उनले आफ्ना नेता, कार्यकर्तामाथि हातपात गर्ने, विरोधी र पार्टीविरुद्ध लाग्ने बुद्धिजीवीलाई साइबसर सेनाको मुड्की काफी रहेको चेतावनी दिए...
साउन १०काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले माओवादी अध्यक्ष प्रचण्डको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार एउटा कार्यक्रममा नेता रावलको राजीनामा ‘पाँच दलको गठबन्धन फुटाउने खेल’ भन्दै टिप्पणी गर्नु भएको...
साउन ९, काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र सबैजसो सांसदहरु मन्त्रीका आकांक्षी बनेको भन्दै यसले आफूलाई तनाव भएको बताएका छन् ।शनिबार पेरिसडाँडामा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको ८औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै...













