काठमाडौँ – सर्वोच्च अदाललते पूर्वप्रधानमन्त्री खलनाथ खनाललाई राज्यकोषबाट उपचार खर्च दिनुको कारण पेश गर्न आदेश दिएको छ। खनाललाई सरकारले दिल्लीमा उपचार गराउन पैसा दिएको विरुद्ध दायर भएको रिट निवेदनमाथि सुनुवाई गर्दै कारण देखाउ आदेश जारी गरेको हो। अघिल्लो सरकारले खनालाको...
काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रालयको छिटो टुंगो लगाउन भनेको छ । मंगलबार काठमाडौंको बोहोराटारस्थित वरिष्ठ नेता पौडेलको निवासमा बसेको पौडेल पक्षको बैठकले आफ्नो पक्षलाई दिने मन्त्रालय बारेको बिषयमा काम...
१५ भाद्र २०७८ मंगलबार नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश २ को सरकारमा सहभागी हुने भएको छ ।केन्द्रमा बनेको गठबन्धनकै आधारमा सो पार्टीले प्रदेशमा पनि सत्ता साझेदारी गर्ने भएको हो । प्रदेश २ प्रदेशसभामा एमालेका २१ सांसदमध्ये नवगठित नेकपा एकीकृत समाजवादी...
जनकपुरधाम, भदौ १५ गते । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश २ सरकारमा सहभागि हुने तयारी गरेको छ । नेकपा एमालेबाट छुट्टिएर नेकपा समाजवादी दल दर्ता गरे लगतै प्रदेश २ सरकारमा सहभागि हुने तयारी गरेको हो । प्रदेश २...
भाद्र १५, २०७८ प्रमुख विपक्षी एमालेले पार्टी विभाजनमा निर्वाचन आयोग र सभामुखको भूमिकालाई लिएर विरोध गर्न देशभरका कार्यकर्तालाई निर्देशन दिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन–१२ मा आयोग र सभामुखको भूमिकाको विरोध गर्न निर्देशन दिइएको हो ।...
काठमाडौं : मन्त्रालय बाँडफाँटका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक आज पनि बस्दैछ। केही दिनयता लगातार गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरू छलफलमा जुटिरहेका छन्।मंगलबार बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक बोलाइएको छ। गठबन्धनमा...
भदौ १५, २०७८ काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंमा फोहर थुप्रिएकाले जतिसक्दो छिटो आवश्यक व्यवस्थापन गरेर उठाउने प्रबन्ध गर्न काठमाडौं महानगरपालिकाका प्रमुख र उपप्रमुखलाई निर्देशन दिएका छन्। देउवाले सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीलाई...
काठमाडौँ- सत्तारुढ गठबन्धनको बैठक बस्‍दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ९ बजेदेखि सत्तारुढ गठबन्धनको बैठक बस्‍न लागेको लागेको हो । सत्तारुढ गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा छन्...
काठमाडौं, भदौ १३ : नेकपा एमालेले १४ सांसदलाई कारबाहीका लागि गरेको सिफारिस कार्यान्वयन नहुने भएको छ । एमालेको संसदीय दलले माधव कुमार नेपालसहितका १४ सांसदलाई कारबाही गर्न गरेको सिफारिसमा कारवाही गर्न नपर्ने निर्णय सभामुख अग्नि सापकोटाले गरेका हुन्। कारबाही गर्न आवश्यक्ता नभएकाले कारबाही...
काठमाण्डाै – नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत चयन हुनुभएको छ । नयाँ बानेश्वरमा आज आइतवार बसेको संसदीय दलको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत रूपमा संसदीय दलको नेतामा चयन गरेको हो । यसैगरी बैठकले राष्ट्रिय सभाको संसदीय दलको...

भरखरै प्राप्त

धेरैले पढेको