सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले जबरजस्ती एमसिसी पारित गर्न खोजे सरकारबाट बाहिरिने निर्णय गरेको छ। बुधबार बिहान बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले संशोधनबिना एमसिसी पारित गर्न नसकिने निष्कर्ष निकाल्दै जबरजस्ती पारित गर्न खोजे सरकार छोड्ने निर्णय गरेको सांसद दुर्गाकुमारी...
काठमाडौँ — सत्ता गठबन्धनले आसन्न स्थानीय चुनावमा तालमेल गर्ने बताइरहेका बेला प्रमुख प्रतिपक्ष एमाले एक्लै प्रतिस्पर्धामा उत्रने तयारीमा छ । पार्टी विभाजनको क्षतिलाई पूर्ति गर्न एमालेले अन्य दलका नेता–कार्यकर्ता भित्र्याउने अभियान चलाइरहेको छ । चुनाव नजिकिँदा राष्ट्रिय बहसको केन्द्रमा भने एमसीसी सम्झौता...
३ फागुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । मंगलबार नेपाली कांग्रेस संसदीय दलको बैठकमा उनले आफूले समामुख अग्निप्रसाद सापकोटासँग यस विषयमा परामर्श गरेको र एमसीसी...
३ फागुन, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पहिलोपटक संसदीय समितिको बैठकमा सहभागी भएका छन् । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा अध्यक्ष तिमिल्सिना सहभागी भएका हुन् । सामान्यतया संसद बैठकको अध्यक्षता गर्ने अध्यक्ष तथा उपाध्यक्ष ‘मिनी...
३ फागुन, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको राजीनामा मागेको छ । मन्त्री खतिवडाले कोरोनाविरुद्धको पहिलो डोज खोप आफूले लगाएको झुटो दाबी गरेको उसले बताएको छ । एमालेको स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेश भट्टराईले...
३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले विपक्षी नेकपा एमाले अमेरिकी सहायता परियोजना एमसीसीको विपक्षमा उभिन सक्ने संकेत दिएका छन् । मंगलबार बानेश्वरमा बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री देउवाले एमालेकै कारण एमसीसी अनुमोदन हुन नसक्ने...
काठमाडौं, १० माघ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले आफ्नो अभिव्यक्तिलाई पूर्वाग्रहपूर्ण ढंगले अपव्याख्या गरिएको आरोप लगाएकी छन्। जनता समाजवादी पार्टीकी नेतृसमेत रहेकी मन्त्री यादवले सोमबार विज्ञप्ति जाारी गर्दै यस्तो आरोप लगाएकी हुन्। मन्त्री यादवले जारी भनेकि छिन् ‘मेरो...
रौतहट, ९ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रौतहटका नवनिर्वाचित पदाधिकारीहरुले आईतबार पदभार ग्रहण गरेका छन् । रौतहट जिल्लाको कटहरियामा माघ २ गते सम्पन्न जिल्ला अधिवेशनबाट सर्व सहमत चयन भएको थियो । सदरमुकाम गौरमा रहेको पार्टी कार्यालयमा नवनिर्वाचित पदाधिकारीहरुले पदभार...
काठमाडौं, ७ । पूर्वसांसद लक्ष्मीदास मानन्धरको निधन भएको छ । उनको ९४ वर्षको उमेरमा गएराति कोरोना भाइरसको संक्रमणले ह्याम्स अस्पतालमा निधन भएको हो । भाषासेवी, उद्योगपति, समाजसेवीको परिचय बनाएका मानन्धर बौद्ध धर्मको धर्मोदय सभाका आजीवन उपाध्यक्ष थिए । नेपाल संवत...
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । महाधिवेसन स्थल कमलादीमा सुरु भएको बैठकमा महाधिवेशन प्रतिनिधिहरुले राखेका सुझावलाई कसरी समेट्ने भन्ने बारेमा छलफल हुने माओवादी नेताहरुले बताएका छन् । अध्यक्षको प्रतिवेदन र विधान संशोधन प्रस्तावलाई अन्तिम रुप दिन...

भरखरै प्राप्त

धेरैले पढेको