जेठ , २६, काठमाडौं । काठमाडौंको सिनामंगलस्थित बिष्णु मन्दिरको परिसरमा एक जना पुरुषको शव भेटिएको छ । ओखलढुंगाका अन्दाजी ४० वर्षीय विशाल कामी बेवारिसे अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।
विहीबार विहान भेटिएको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल...
जेठ , २६, काठमाडौं । वागमती प्रदेश सांसदहरुले प्रदेश सरकारले ल्याएको आगामी वर्षको नीति तथा कार्यक्रम अहिलेको आवश्यक्ताअनुसार नभएको गुनासो गरेका छन् ।
प्रदेश सांसदहरुले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कुनै नयाँ योजना नरहेको भन्दै उत्साहीत हुनुपर्ने अवस्था नरहेको...
जेठ २५ ,काठमाडौं । पछिल्लो एक हप्ता भन्दा बढी समयदेखि घट्दै आएको नेप्से परिसूचक बुधवार उच्च अंकले वृद्धि भएको छ ।
बुधवार नेप्से परिसूचक ६०.२२ अंकले बढेर २०८०.४४ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ११.२५ अंक बढेको छ भने...
जेठ २५ ,काठमाडौं । वागमती प्रदेश सांसद रमेश पौडेलले वागमती प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा कुनै नयाँ योजना र कार्यक्रम ल्याउन नसकेको बताउनुभएको छ ।
उहाँले प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा कुनै नयाँ योजना...
जेठ, २४ , काठमाडौं । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/ ८० को नीति तथा कार्यक्रम आज प्रदेश सभामा पेस गर्ने गर्दैछ ।
सरकारकातर्फबाट प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम पेस गर्नेछन् । नीति तथा कार्यक्रम पारित भएपछि असार...
काठमाडौँ, जेठ २४ गते । प्रतिनिधि सभाले यौन हिंसाविरुद्धको कसुरमा सजाय बढाउनेगरी ल्याइएको अध्यादेश प्रतिस्थापन विधेयक संशोधन प्रक्रियाका लागि अनुमोदन गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाको प्रस्तावमा यौन हिंसाविरुद्ध तथा फौजदारी कसुर तथा फौजदारी कार्यविधि संशोधनसम्बन्धी...
जेठ, २४ , काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले यही जेठ १८ र १९ गते स्थानीय तह सदस्यमा निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दियो । अब पार्टीका नीति तथा कार्यक्रमहरुलाई सही ढंगले प्रयोग गर्नका लागि निर्देशिका बनाउँदैछ । नेपालमा ११ वर्षे...
जेठ , २८, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सञ्चार माध्यामहरुको संरक्षण गर्ने दायित्व सरकारको भएको बताउनु भएको छ ।
मुख्यमन्त्री पोखरेलले लोकतन्त्रको लागि लडेका सञ्चार माध्यामहरुको संरक्षण लोकतान्त्रिक शासन व्यवस्था भएको मुलुकमा सरकारले नै गर्ने गरेको पनि...
जेठ, २३, काठमाडौं । बैठक सोमबार बिहान ११ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्ने संसद सचिवालयले जनाएको हो। प्रतिनिधिसभामा सोमबारदेखि आगामी आर्थिक वर्ष २०७९र०८० को बजेटमा मन्त्रालयगत छलफल हुनेभएको छ। बजेटको विषयमा सैद्धान्तिक छलफल भइसकेपछि मन्त्रालयगत छलफल हुनेभएको हो ।
बैठकमा...
जेठ, २२,काठमाडौं ।प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको तीव्र विकासका लागि आवश्यक कार्ययोजना बनाउन सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ ।
सुदूरपश्चिमाञ्चल सरोकार मञ्च, नेपालले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री देउवाले सो भनाई राख्नु भएको...













