भदौं ०३ रौतहट -
रौतहट जिल्लाको सदरमुकाम गौरको धरोहरको रुपमा रहेको बिपी चौकमा रौतहट क्षेत्रन १ को (क) को प्रदेश सांसद बाबुलाल साहको पहलमा हाइमस्ट लाइटको जडान कार्य तिब्र रुपमा अगाडी बढिरहेको छ।
प्रदेश २ सरकारको आर्थिक सहयोग तथा रौतहट क्षेत्र...
अखिलेश कुमार यादव ।भदौ ०३,रौतहट ।गर्भवती रहेको अवस्थामा महिलालाई स्वस्थ बच्चालाई जन्मदिनको लागि सबैभन्दा पहिला पौष्टिक खानेकुराको आवश्यकता हुने गर्छ ।कुनै कुनै गर्भवती महिलालाई आर्थिक अवस्था कमजोर भएको कारण समयमा गर्भमा रहेको बच्चाको लागि पौष्टिक खाना समयमा नपाउदा जन्मिने...
अखिलेश कुमार यादव । गौर- प्रतिबन्धित भारतीय नोटसहित रौतहटबाट २ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा गौर नगरपालिकाको वडा न ४ टिकुलियाको अन्दाजी ३० बर्षको सुखादी सहनी र गरुडा नगरपालिका वडा न १ जयनगरको अन्दाजी ३५ बर्षको अनिल भन्ने बिकाश...
अखिलेश कुमार यादव गौर- राष्ट्रिय युवा संघ नेपालले रौतहट जिल्लाको सदरमुकाम गौरमा विरोध प्रर्दशन गरेको छ ।
अध्यादेश चाहिदैन,पार्टी फुटाउन पाइदैन भन्ने नाराका साथ केपी ओली निकट रहेको युवा संघले बिरोध र्याली तथा मोटरसाइकल प्रदर्शन गरेको छ ।
गठबन्धन सरकारको प्रधानमन्त्री...
मकवानपुर - वाग्मती प्रदेशकाे मुख्यमन्त्रीमा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नियुक्त हुनुभएकाे छ । याेसँगै उहाँ नेपालको पहिलो महिला मुख्यमन्त्रीसमेत बन्नुभएकाे छ ।
संविधानको धारा १६८(१) अनुसार प्रदेश प्रमुख विष्णु प्रसाईंले शाक्यलाई बहुमतको आधारमा मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे ।
यसअघि आजै शाक्य...
रौतहट, २ भाद्र ।
प्रदेश २ सरकारले विपन्न परिवारलाई राहत वितरण गर्न भनि रौतहटको राजदेवीनगरपालिका–२ मा राखिएको खाद्यान्न सामग्री कुहिएको बारे नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुबोध साहले आफनो प्रतिकिया दिनु भएको छन्।
एक वर्षअघि लकडाउन हुँदा समयमा वितरण गर्न ल्याएको चामल,...
सिरहा-सिरहाबाट लागूऔषधसहित दुई युवक पक्राउ परेका छन् ।पक्राउ पर्नेहरुमा बरियारपट्टी गाउँ पालिका ३ बस्ने २२ वर्षीय प्रमोद कुमार यादव र जिल्ला सिरहा सुखिपुर नगरपालिका १० बस्ने २८ वर्षीय धनजित यादव छन् ।
दुबैजनालाई मंगलबार दिउँसो गोलबजार नगरपालिका ३ गागन पुलमा...
बारामा सवारी दुर्घटना हुदा पर्सा राष्ट्रिय निकुञ्जको एक हात्ती घाईते भएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ मा सडक दुर्घटना हुदा निकुञ्जमा पालिएको हात्ती घाईते भएको हो ।
घाइते भएको पर्सा राष्ट्रिय निकुञ्जको हात्तीसारमा पालिएको करिब ६५ वर्षिय...
राैतहट । सुरक्षित अप्रावासन परियोजना (सामी )अन्तर्गत प्रहरी संग अभिमुखिकरण कार्यक्रम रौतहटको सदरमुकाम गौरमा सम्पन्न भएको छ।
जिल्ला प्रशासन कार्यालय राैतहटकाे सभाहलमा अन्तराष्ट्रिय युवा दिवसकाे अवशरमा माण्डवी नामक संस्थाले उक्त कार्यक्रमकाे आयाेजना गरेकाे थियाे ।
नेपाल सरकार र स्विस सरकार बिचको...
पर्सा । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल युवा उद्यमी फोरम (एनवाईईएफ) र वीरगञ्ज बैंकर्स ग्रुपले संयुक्त रुपमा रक्तदान कार्यक्रमको आयोजना गरेका छन् ।
नेपाल युवा उद्यमी फोरमका अध्यक्ष अनुप अग्रवालले एनवाईईएफले विभिन्न समयमा सामाजिक कार्य गर्दै आएको र कोरोना संक्रमणको...














