काठमाडौं , भदौ २०, । ज्यान मार्ने कसुरमा मुद्दा परेका फरार अभियुक्तलाई प्रहरीले तीन वर्षपछि पक्राउ गर‍ेको छ। काठमाडौं जोरपाटी बस्ने सिन्धुपाल्चोकको पाँचपोखरी थाम्पाल गाउँपालिका-५ का २७ वर्षीय गान्टे भनिने प्रकाश गोलेलाई प्रहरीले पक्राउ गरेको...
काठमाडौं, भदौ २० । सहकारी संस्थाको ५२ करोड रुपैयाँ अपचलन गरेको आरोपमा नेपालगञ्ज उपमहानगरपालिकाका दुई वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले वडा नं १७ का अध्यक्ष अजयकुमार पाठक र वडा नं १८...
धनगढी, भदौ १९ । कैलालीका विभिन्न स्थानबाट ठगीमा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) र कैलाली प्रहरीले नक्कली हतियार, विभिन्न कार्यालयका छाप, गरगहनालगायतका बस्तुसहित पक्राउ गरेको हो।पक्राउ पर्नेहरुमा डोटीको रानागाउं...
काठमाडाै , भदाै , १९ । अब खटाएको ठाउँमा नजाने कर्मचारीको जागिर समाप्त हुने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सप्तरीको कंचनरुपमा एक कार्यक्रमलाई सम्बोधन गर्दै   फेरि राष्ट्रसेकव कर्मचारीहरुलाई सरकारले खटाएको...
जनकपुर भदौ १९ । महोत्तरीको एक जनप्रतिनिधिले साइकल वितरण कार्यक्रमको अध्यक्षता गर्न नदिएको भन्दै एक विद्यालयका प्रधानाध्यापकमाथि हातपात गरेका छन् । बिहीवार बलबा नगरपालिकास्थित जनता माध्यमिक विद्यालय बनौटामा बलवा नपाका वडा नम्बर ७ का...
पाल्पा, भदौ १९। तानसेन नगरपालिका–७ रस्साकी १८ वर्षीया सपना विक मृत अवस्थामा फेला परेकी छन्। सोही वडाको चुच्चेबारीस्थित जंगलमा उनी झुण्डिएको अवस्थामा बुधबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले बताए।...
काठमाडौं । भाद्र १९, सरकारले दूधको मूल्य बढाएको छ । उपभोक्ताले खरिद गर्दै आएको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय भएको दुग्ध विकास संस्थानले जनाएको छ । संस्थानका सूचना अधिकारी सुभाषप्रसाद भट्टराईकाअनुसार कृषि तथा पशुपन्छी विकास...
काठमाडौं, भदौ १९ । घुसकाण्डमा अदालतबाट दोषी ठहर पूर्वसभासद् डोलबहादुर (डिबी) कार्की जेल चलान भएका छन् अदालतको फैसलापछि फरार हुँदै आएका स्याङ्जा घर भई हाल काठमाडौँ महानगरपालिका-१४ कलंकी बस्ने कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान...
धनगढी, भदौ १९ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआईवी) को टोलीले कैलालीको धनगढीबाट चार थान पेस्तोल र सुनसहित पक्राउ गरेको तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–६ मटियारीका सञ्जय राणा भनिने सञ्जय राना, र...
काठमाडौं भदौ १९ । अवैध ४ सय ८२ ग्राम सुनसहित सन्तोष कुमार नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार एरियाबाट प्रहरीले पक्राउ गरेको छ । नेपाल एयर लाइन्सको उडानद्वारा कतारबाट काठमाडौं आएका नेपालीलाई अन्तर्राष्ट्रिय विमानस्थल...

भरखरै प्राप्त

धेरैले पढेको