काठमाडौं भदौ १९,। प्रहरी हुँ भन्दै धम्की दिएर रकम असुल्ने २ जनालाई प्रहरीले ठमेलबाट पक्राउ गरेको छ। तेह्रथुम आठराई घर भई हाल सामाखुशी बस्ने भक्तबहादुर लिम्बु र ताप्लेजुङ जिल्ला जिल्ला ताप्लेथोक घर भई सामाखुशी...
भदौ ,१९ दाङमा विषालु सर्पले डस्दा एक बालिकाको मृत्यु गएको छ। घोराही उपमहानगरपालिका १ सिमलताराकी ७ वर्षीया गोमा वलीलाई गराइच सर्पले डस्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। सिमलताराका खिम बहादुर वलीकी...
विवेक शर्मा ।
रौतहट,१८ भाद्र । रौतहटको बिच भागमा अवस्थित गरुडा नगरपालिकाको वार्ड न ५ मा पर्ने रौतहटकै प्रख्यात शिवनगरको शिव मंदिरको पश्चिम तर्फ रहेको लोहार जातीको कुल देवता श्री विश्वकर्मा जीको मंदिरमा निमार्णाधीन अवस्थामा रहेको धर्मशाला बनाउन...
रौतहट, १८ भदौ । रौतहटको बौद्धीमाई नगरपालिकाको वडा नं ६ पिपरिया टोलमा समाजसेवी राजनवावु जयसवालको विशेष पहलमा निशुल्क आंखा शिविर सञ्चालन गरिएको छ।
नेपाल नेत्र ज्योति संघ रौतहटको आयोजनामा संचालित शिविरमा ४५० जनालाई आँखा परिक्षण गरिएको थियो...
धनगढी, १८ भदौ ।
कैलालीमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। कैलालीको चुरे गाउँपालिका वडा नम्बर ६ धप्रेनीमा टिपर दुर्घटना हुँदा सोही गाउँपालिका-६ का ३० वर्षीय नरेन्द्र थापाको ...
मुगु, १८ भदौ ।
जिल्लाको सोरु गाउँपालिका-१० मा पर्ने एक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गर्ने क्रममा नेपाल कम्युनिष्ट पार्टी पक्षधर र नेपाली कांग्रेस पक्षधरबीच विवाद भएपछि विद्यालयमा तालाबन्दी गरिएको छ।
जगतमाला माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन...
भदौ, सप्तरी । भारतीय बजारबाट नयाँ शैली प्रयोग गरेर अवैध लागूऔषध भित्रिने गरेको रहस्य खुलेको छ ।
खाना पकाउने ग्यास सिलिण्डरमा प्वाल पारी लागूऔषध हालेर ल्याइरहेको अवस्थामा सप्तरीको राजविराज नगरपालिका–१६ बाट लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेपछि यस्तो...
१८ भदौ, खलङ्गा (जुम्ला ) । जुम्लामा बसको ठक्करबाट एकजनाको घटनास्थालमै मृत्यु भएको छ ।
कर्णाली राजमार्गअन्तर्गत नाग्म-गमगढी सडकखण्डको कनकासुन्दरी गाउँपालिकाको रोकायाबाडामा भे१ज ७९६ नंको बसले मंगलबार राति ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।
बसको
ठक्करबाट सोरू...
१८ भदौ, सप्तरी । राजविराज नगरपालिका-६ का जुलमा मुखियाका छोरा ३०
वर्षीय अरुण मुखियाको पोखरीमा डुबेर मृत्यु भएको छ । मादक पदार्थ सेवन गरी
मङ्गलबार राति घरनजिकै रहेको पोखरीमा डुबेर आत्महत्या गरेको प्रहरीले
जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी...
१८ भाद्र २०७६,
एजेन्सी ।अफगानिस्तानको राजधानी काबुलमा बम बिस्फोट भएको छ । यस
बम बिस्फोटमा २ नेपालीको मृत्यु भएको छ । काबुलस्थित ग्रीलेज क्याम्पमा
सोमबार राति आतंकवादी समूहले बम बिस्फोट गराएको हो ।
बिस्फोटमा १६ जनाको मृत्यु भएको थियो...














