डब्बामा बन्द गरिएको खाद्य पदार्थ, पिज्जा, नुडल्स, बर्गर, चिप्सलगायत खाद्य पदार्थले कुनै न कुनै रूपमा शरीरलाई हानी गर्छ
काठमाडौं । नारायाणी यातायात व्यवसायी संघका महासचिव सरोजकुमार खनालले बच्चा पढाउन काठमाडौं बसेका सांसदलाई हेटौंडा राजधानी स्वीकार गर्न गाह्रो भएको बताउनुभएको छ ।
काठमाडौं । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले प्रदेश तीनको राजधानी हेटौंडाबाट अन्यत्र सारिए उद्योगीले नै आन्दोलन थाल्ने चेतावनी दिनुभएको छ ।
एक दशक देखि भारतीय नम्बर प्लेटका तीन पाङ्ग्रे सवारी टेम्पोलाई भन्सार तथा स्थानीय प्रशासनले भन्सार करको दायरामा ल्याउन सकेको छैन







